बक्सिङ तयारी पूरा

स्वर्गीय लक्ष्मण शम्सेर थापा ज्यूको स्मृतिमा, नेपाल बक्सिङ्ग संघको तत्वावधानमा ललितपुर जिल्ला बक्सिङ्ग संघको आयोजनामा यहि मिति २०७३÷०५÷०७–११ गतेसम्म सातदोबाटोस्थित अन्तराष्ट्रिय खेलकुद परिषरमा हुन गईरहेको चौथो राष्ट्रव्यापी तथा प्रथम राष्ट्रव्यापी खुल्ला नोभिस बक्सिङ्ग प्रतियोगिताको सम्पूर्ण तयारीहरु पूर्ण भई सकेको कुरा जानकारी गराउदै उक्त समाचार सम्पूर्ण समाचार माध्यमद्वारा सम्प्रेसित गर्ने व्यवस्था मिलाई दिनुहुन अनुरोध गरिन्छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *