महेशलाई स्वर्ण

भुटानमा भैरहेको ५०सौ एशियन चम्पिओन्शिपमा नेपालका महेस्वोर महर्जनले द्दड राष्ट्र सम्मिलित प्रतियोगितामा ७५ केजी तौल समूहमा १ण् जना प्रतिस्पर्धीलाई पछार्दै प्रथम स्थान हासिल गरेकोमा हामी गौरवान्मित भएका छौ ियो देश को नाउ उचा राख्न सफल हाम्रो महेश लाई संघको तथा व्यक्तिगत तर्फ़बाट मुरी मुरी बधाई िि
ज्बतक याा तय थयग ःबजभकज। थ्यग mबमभ गक उचयगम ःबजभकज ःबजबचवबल।
ल्भउब िद्ययमथद्यगष्मिष्लन ७ ँष्तलभकक ब्ककयअष्बतष्यल
जानकारी को लागि दोस्रा ( भारत, तेस्रा ( अफघानिस्तान, चौथो ( मलेसिया तथा पाँचौ थाइलेडं का खेलाडीहरु भएका थिए
टोली बिहीबार स्वेदश फर्किने भएको छ । टोलीलाई भब्य स्वागतसाथ नगर परिक्रमा गराइने नेपाल शारीरिक सुगठन संघले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *