राखेपमा इन्टरनेसनल वादो दर्ता

इन्टरनेसनल वादो फेडरेसन, नेपाल राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा १६६ औं संघका रुपमा दर्ता भएको छ ।
सुदर्शनराज विष्टको अध्यक्षतामा गठित संघको उपाध्यक्षमा शम्भू तामाङ, मोहन महर्जन, मनीष जोशी, माधवप्रसाद त्रिपाठी र राजकुमार खत्री, महासचिवमा राजु सुवेदी, सचिवमा मथुराकुमार मास्के तथा कोषाध्यक्षमा सागर बेजु रहेका छन् ।
सदस्यमा रामबहादुर लामा, किरण डंगोल, मनिकृष्ण न्यौपाने, विजय खड्का, मिलन जोशी, रोशन श्रेष्ठ, अनिल पोखरेल, सुरेन्द्र बुढाएर, मुकेश महर्जन, भानबहादुर चन्द, दीपाकुमारी खड्का तथा उर्जना भण्डारी छन् । सदस्यमा राखेपका २ जना पनि प्रतिनिधि रहने छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *