राखेप प्रेस विज्ञप्ति

काठमाडौं, असोज १५ गते ।
नेपाल क्रिकेट संघ ९क्यान० को यहि असोज ६ गते चितवनमा भएको साधारण सभाले पुरुष/महिला क्रिकेट खेलाडीहरुको वर्गीकरण गरेको सम्बन्धी जानकारी विभिन्न सञ्चारमाध्यमबाट अवगत भयो । क्यानको उक्त निर्णयलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) स्वागत गर्दछ ।
साथै क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) र विभिन्न क्रिकेट खेलाडीले क्यानको वर्गीकरण चित्त बुझ्दो नभएको भनी राखेपमा निवेदन दर्ता गराएको सम्बन्धमा राखेपको गम्भीर ध्यानाकर्षण भएको छ ।
क्रिकेट खेलाडीहरुको वर्गीकरणको आधार र वर्गीकरणमा नपर्नका कारण समेत राखेपमा ७ दिन भित्र स्ष्टीकरण पेश गर्न निर्देशन दिइएको व्यहोराको पत्र आज बिहीबार क्यानका अध्यक्ष र सचिवलाई इमेल मार्फत पठाइएको छ।

प्रेस विज्ञप्ति
काठमाडौं, असोज १५ गते ।
नेपाल क्रिकेट संघ (क्यान) को यहि असोज ६ गते चितवनमा भएको साधारण सभाले पुरुष÷महिला क्रिकेट खेलाडीहरुको वर्गीकरण गरेको सम्बन्धी जानकारी विभिन्न सञ्चारमाध्यम अवगत भएकोमा क्यानको उक्त निर्णयलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) हार्दिक स्वागत गर्दछ ।
साथै क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) र विभिन्न क्रिकेट खेलाडीले क्यानको वर्गीकरण चित्त बुझ्दो नभएको भनी राखेपमा निवेदन दर्ता गराएको सम्बन्धमा राखेपको गम्भीर ध्यानाकर्षण भएको छ ।
क्रिकेट खेलाडीहरुको वर्गीकरणको आधार र वर्गीकरणमा नपर्नका कारण समेत राखेपमा ७ दिन भित्र स्ष्टीकरण पेश गर्न निर्देशन दिइएको व्यहोराको पत्र आज बिहीबार क्यानका अध्यक्ष र सचिवलाई इमेल मार्फत पठाइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *