साग विजेता खेलाडीलाई नगद प्रदान

मित्र राष्ट्र भारतको गुहाटी र सिलोङ्गमा सम्पन्न १२ औं सागका पदक विजेता खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदले आज नगद सहित सम्मान गरेको छ ।
वालुवाटारस्थित प्रधानमन्त्री निवसमा आयोजित कार्यक्रममा सम्माननिय प्रधान मन्त्री के.पी.शर्मा ओलीले खेलाडीहरुलाई नगद सहित सम्मान पत्र र मेडल प्रदान गर्दै सम्मान गरे ।
सम्मानित खेलाडी, प्रशिक्षक तथा संघहरुले प्राप्त गरेको रकम यस प्रकार रहेको छ । खेलाडीहरुले जम्मा रु. २८८०००००÷–, प्रशिक्षकहरुले जम्मा रु. ५४५००००÷– र राष्ट्रिय संघहरुले ४९०००००÷– गरि कुल ३९१५००००÷– नगद प्रदान गरिएको थियो


Leave a Reply

Your email address will not be published. Required fields are marked *