प्रेस विज्ञप्ति

काठमाडौं, साउन १९ गते । नेदरल्यान्ड्समा भएको दुई अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेट शृंखलाको दोश्रो खेलमा नेदरल्यान्ड् विरुद्ध जित हात पारेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई मेरो व्यक्तिगत र राष्ट्रिय खेलकुद परिषद्को तर्फबाट हार्दिक बधाइ दिन चाहन्छु । अन्तर्राष्ट्रिय क्रिकेट सुरु गरेको २२ वर्षपछि गत मार्चमा जिम्बावेमा भएको आईसीसी विश्व कप छनोट प्रतियोगितामा एसोसिएट राष्ट्रहरु मध्ये उत्कृष्ट […]

Press Release of NSC

प्रेस विज्ञप्ति काठमाडौं, जेठ १ गते । नेपाली फुटबलका सर्वकालिन महान खेलाडी राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान मणिविक्रम शाहको निधनले राष्ट्रिय खेलकुद परिषद्, खेल क्षेत्रका साथै सिंगो राष्ट्र स्तब्ध भएको छ । फुटबलका माध्यमबाट दक्षिण एसियाली क्षेत्रका उत्कृष्ट खेलाडीमध्येका एक खेलाडीको पहिचान बनाउँदै देशको प्रतिष्ठा बढाउने दिवंगत शाह नेपाली फुटबल खेलाडीका प्रेरणाका श्रोत हुन् । […]

प्रेस विज्ञप्ति

जिम्बाबेमा जारी विश्व कप छनोट प्रतियोगितामा नेपाली क्रिकेट टोलीले पपुवा न्युगिनीलाई पराजित गर्दै एक दिवसीय मान्यता प्राप्त गरी ऐतिहासिक सफलता प्राप्त गरेकोमा सर्वप्रथम नेपाली टोलीलाई हार्दिक बधाइ दिन चाहन्छु । हाम्रा खेलाडीले उत्कृष्ट भनिएका राष्ट्रलाई पटक पटक हराएर इतिहास रच्दै आएका छन् । फेरि एक पटक नेपाली क्रिकेट टोलीको यो सफलताले नेपाली खेलकुद र क्रिकेट […]

Press Release : Cricket

प्रेस विज्ञप्ति काठमाडौं, फागुन ४ गते । नेपाली क्रिकेट टोली आफ्नै पौरखले छनोट चरण पार गर्दै आईसीसी विश्व क्रिकेट लिग डिभिजन एकमा उक्लन सफल भएको छ । नामिबियामा बिहीबार सम्पन्न डिभिजन दुई प्रतियोगितामा एकदिवसीय विश्वकप समेत खेलिसकेका क्यानाडा, संयुक्त अरब इमिरेट्स (यूएई) र केन्याजस्ता बलिया प्रतिद्वन्द्वीलाई हराउँदै नेपाली टोली सन् २०१९ मा इङ्ल्यान्ड र वेल्सले […]

प्रेस विज्ञप्ति

काठमाडौं, माघ १६ गते । आदरणीय पत्रकार मित्रहरु, हाम्रो निमन्त्रणालाई स्वीकार गरी कार्यक्रममा उपस्थित भइ दिनु भएकोमा हार्दिक स्वागत गर्दै धन्यवाद दिन चाहन्छु । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपाल क्रिकेट संघलाई गरेको प्रतिबन्ध फुकुवा गर्ने सम्बन्धमा राष्ट्रिय खेलकुद परिषद्, आईसीसीका प्रतिनिधि, सल्लाहकार समूहसँग विभिन्न चरणमा छलफल हुँदै आएको यहाँहरुलाई विदितै छ । पछिल्लो पटक […]

FederationsView All

समाचार / गतिबिधि View All