ट्राईयाथलनको लेभल वान प्रशिक्षक कोर्ष सुरु

नेपाल ट्राईयाथलन संघको आयोजना तथा नेपाल ओलम्पिक कमिटिको सहयोगमा ओलम्पिक सोलिडारिटी आईटियु लेभल वान प्रशिक्षक शिविर ललितपुरमा बुधबारबाट सुरु भएको छ । सातदोवाटोस्थित ओलम्पिक कमिटिमा सुरु भएको शिविरको प्रतिनिधी सभाका माननिय साँसद जीवनराम श्रेष्ठले एक कार्यक्रमविच सुभारम्भ गरे । पाँच दिन सम्म संचालन हुने शिविरमा १८ प्रशिक्षकहरुको सहभागिता रहेको छ । प्रशिक्षाथीहरुलाई अन्तराष्ट्रिय ट्राईयाथलन युनियनका […]

चोई मेमोरियल तेक्वान्दो शुरु

नेपाल आई.टि.एफ. को वार्षिक कार्यक्रम अनुशार तेक्वान्दोको जन्मदाता स्वर्गीय जनरल चोइ होङ हीको स्मृतिमा सर्लाहीको लालबन्दीमा शुरु भएको छ । कार्यक्रमको उद्घाटन पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेको वरिष्ट नेता माधवकुमार नेपलले भव्य समारोहका विच उद्घाटन गर्नु भएको छ । साथै उहाँले अवको दिनहरुमा राज्यले खेलकुदका पुर्वाधारहरु निमार्ण लाग्न र आफुले त्यस मा पहल समेत गर्ने […]

तेक्वान्दो टोली जापान जाने

सोह्रौं डब्लुएटीए आईसीटीओ अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन ३० सदस्यीय नेपाली टोली बिहीबार जापानको ओसाका प्रस्थान गर्दैछ । अप्रिल २१ देखि २२ तारिखसम्म हुने प्रतियोगितामा विवेक श्रेष्ठ, चन्दु शाही, तिलक लामा, नन्दु विष्ट, प्रदीप आले मगर, सिद्धार्थराज प्रधान, जुनसाङ लामा तामाङ, अभय थापा, आयुश मगर, सौजन न्यासुर, विनोद थापा, आर्यन पौडेल, गौरव बरुण, परागदास गोर्खाली, […]

हाप्कीडो टोली रुस जाने

नेपाल मार्सल आर्ट्स हाप्कीडो एसोसीएसनका अध्यक्ष काली बहादुर घर्तीमगर र उपाध्यक्ष सुस्मिता गुरुङ, मुख्य प्रशिक्षक लानम लामा र सदस्य खिम बहादुर घर्तीमगर रुसको सेन्ट पिटरबर्गमा आयोजना हुने हाप्कीडो च्याम्पियनसीप तथा रेफ्रि सेमिनारमा सहभागि हुन त्यस तर्फ प्रस्थान गर्दै छन् । नेपाली टोलीका चार जनाले नै रेफ्रि सेमिनारमा सहभागिता जनाउने छन् । सेमिनार २१ देखि २३ […]

बेसबल टोली भारत जाँदै

प्रथम एबीएफआई प्रेसिडेन्सियल कपमा सहभागी हुन १८ खेलाडीसहित २३ सदस्यीय नेपाली बेसबल टोली बिहीबार भारतको गुवाहटी प्रस्थान गर्दैछ । खेलाडीमा अनिल परियार, सुक्रिम थापा, खडकसिंह विष्ट, मिलन थापा, प्रकाशबहादुर पुजारा, मोहम्मद इर्साद हुसैन, पदमसिंह पुजारा, अचित कार्की, विनोद कोइराला, विमल लामिछाने, सुवास बोहरा, नरेन्द्रप्रसाद जोशी, ईश्वर केसी, प्रसन्न शाक्य, निश्चल केसी, सगुन खिचाजु, दिनेशसिंह भण्डारी […]

फिडे आर्बिटर सेमिनार सुरु

नेपाल बुद्धिचाल संघको आयोजनामा बैशाख ५ देखि ६ गतेसम्म काठमाडौको गोल्डेन गेट कलेजमा फिडे आर्विटर सेमीनार सुरु भएको छ। संघका अध्यक्ष एकालाल श्रेष्ठले उदघाटन गर्नु भएको सेमीनारमा एशियन चेस फेडरेशनका सिईओ तथा फिडे आर्विटर प्रशिक्षक फिलिपिन्सका कास्टो अबुन्डोले प्रशिक्षण दिनु हनेछ भने अन्तर्राष्ट्रिय आर्विटर ज्ञानेन्द्र खाईजु सहायक प्रशिक्षकको रुपमा रहेकोछन्। उक्त सेमीनारमा नेशनल आर्विटरहरु धरम […]

भारतीय आईएम हर्ष भाराथाकोटीलाई उपाधि

काठमाडौं ओपन अन्तर्राष्ट्रिय जीएम बुद्धिचाल प्रतियोगिताको उपाधि २४२४ रेटेड भारतीय इन्टरनेशनल मास्टर हर्ष भाराथाकोटीले जितेका छन् । उनले अन्तिम तथा नवौं चरणको खेलमा अजरबैजानका २५०४ रेटेड ग्राण्ड मास्टर अजर मिर्जोभसँग बराबरी खेलेसँगै ७.५ अंकका साथ उपाधि उचालेका हुन् । हर्षाले छ खेलमा जीत निकालेका थिए भने तीन खेलमा बराबरी खेलेका थिए । हर्षले नगद दुई […]

टेटे टोली माल्दिभ्स प्रस्थान

जुनियर दक्षिण एसियाली टेबलटेनिस च्याम्पियनसिपमा सहभागी हुन २ सदस्यीय नेपाली टोली बुधबार माल्दिभ्स प्रस्थान गर्ने भएको छ । अप्रिल २० देखि २२ तारिखसम्म हुने यु–१८ उमेरसमूहको यो प्रतियोगितामा राष्ट्रिय च्याम्पियन श्यान्टु श्रेष्ठले प्रतिस्पर्धा गर्ने छन् । प्रशिक्षकमा राजेन्द्र कपाली छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले एक कार्यक्रमबीच बिदाइ गरे । सो अवसरमा […]

इन्टरनेशनल मास्टर हर्ष भाराथाकोटीले एकल अग्रता

होमल्याण्ड स्पोर्टस् क्लव नेपालको आयोजनामा पार्क भिलेज बुढानिलकण्ठमा जारी प्रतियोगिताको आठौं चरणको खेलमा आफ्नै देशका ग्राण्डमास्टर (२५७९) दीप सेन गुप्तालाई पराजित गरी हर्ष (२४२४)ले ७ अंकसहित एकल अग्रता हासिल गरेका हुन् । युक्रेनका २५४९ रेटेड ग्राण्डमास्टर तर्लेभ कन्स्टेन्टिन र अजरबैजानका २५०४ रेटेड ग्राण्डमास्छर मीर्जोभ अजरबीचको खेल बराबरीमा सकिएको छ । दुवै ६.५ अंकसहित संयुक्त रुपमा […]

विवेकलाई स्वर्ण

नेपालका विवेककुमार विकले भारतको जम्मु कश्मिरमा भएको अन्तर्राष्ट्रिय पेनकेक सिलात च्याम्पियनसिपमा स्वर्ण जितेका छन् । उनले ६५ केजी तौलसमूहमा स्वर्ण जितेको नेपाल पेनकेक सिलात मार्सल आर्ट्स संघका सदस्य इन्द्रबहाुर कार्कीले जानकारी गराए । त्यस्तै समिर थापाले ६० केजीमा रजत तथा नन्दलाल थारुले ७५ केजी, गोविन्द चौधरीले ५० केजी र राजेश रावतले ५५ केजीमा कांस्य जिते […]

FederationsView All

समाचार / गतिबिधि View All