परम्परागत धनुषवाण सुरु

नेपाल आर्चरी संघको आयोजनामा चौथो परम्परागत धनुषवाण प्रतियोगिता मंगलबारदेखि सीतापाइलामा सुरु भएको छ । मार्फाली थकाली सेवा सदनको सहयोगमा भइरहेको प्रतियोगितामा ६० पुरुष खेलाडीको सहभागिता रहेको तारा संघका अध्यक्ष लक्ष्मण हिराचनले जनाएका छन् । प्रतियोगताको नेपाल अटोमोबाइल खेलकुद संघ (नासा) का महासचिव गोविन्द भट्टराईले एक कार्यक्रमबीच उद्घाटन गरे । पहिलो दिन व्यक्तिगत स्पर्धामा म्यागदी मगर […]

राखेपद्वारा सात खेल संघको दर्ता खारेज

काठमाडौं, जेठ ३२ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले परिषद्मादर्ता रहेकाविभन्नि सात राष्ट्रिय खेल संघको दर्ता खारेज गरेको छ । नेपालफुटबल संघ, नेपाल जेनुइनमार्सल आर्ट संघ, नेपाल फ्युजनमार्सल आर्ट संघ, नेपाल खेलकुद योग संघ, नेपालआर्म रेस्लिङ संघ, नेपाललागु पदार्थ तथाएड्स संघ तथा नेपालकर्पोरेट खेलकुद संघको दर्ता खारेज गरिएको हो । दर्ता भएएता साधारणसभानगराएको र […]

भारोत्तोलनको ओलम्पिक सोलिडारिटी सम्पन्न

नेपाल ओलम्पिक कमिटी (एनओसी) को सहयोग तथा नेपाल भारोत्तोलन संघको आयोजनामा भारोत्तोलनको आईओसी ओलम्पिक सोलिडारिटी कोर्ष आइतबार सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा सम्पन्न भएको छ । सहभागीलाई एनओसीका उपाध्यक्ष पुरेन्द्रविक्रम लाखे, राष्ट्रिय खेलकुद परिषद्का कोषाध्यक्ष एवं ओलम्पियन सुरेन्द्रबहादुर हमाल, भारोत्तोलन संघका महासचिव पार्थ सारथी सेन गुप्तलगायतले एक कार्यक्रमबीच प्रमाण पत्र वितरण गरे । चारदिने कोर्षमा विभिन्न […]

अस्ट्रेलियामा मोहनलाई तेश्रो स्वर्ण

अस्ट्रेलियामा मोहनलाई तेश्रो स्वर्ण केहि वर्षयता अस्ट्रेलियामा बस्दै आएका नेपाली जुडो खेलाडी मोहन बमले ४१ औं अस्ट्रेलियन राष्ट्रिय जुडो च्याम्पियनसिपमा स्वर्ण जितेका छन् । मोहनले एडमन्ड युन ९भ्मmगलम थ्गभल० संग मिलेर पुरुष नागे नो कातामा स्वर्ण जितेका हुन् । तीन जोडीले प्रतिस्पर्धा गरेको यो स्पर्धामा मोहन र एडमन्डले ९० प्रतिशत अंक बटुलेका थिए । यो […]

बेसबलमा राणाको निरन्तरता

असित शमसेर राणाको नेतृत्वलाई निरन्तरता दिदै नेपाल बेसबल तथा सफ्टबल संघको दोश्रो साधारण सभा सम्पन्न भएको छ । शनीबार सम्पन्न साधारण सभाले बिनोद कुमार भट्टराइ र प्रदिपकुमार खत्रीलाई उपाध्यक्षमा चयन ग¥यो । दिपक न्यौपाने महासचिव, विपिन बज्राचार्य सचिव तथा पद्मनाथ पौडेल कोशाध्यक्ष निर्वाचीत भए । सदस्यहरुमा रोहीत जङ्ग कुबँर, गिरमान गुरुङ्ग, टोपेन्द« तुफान राणा, प्रल्हाद […]

प्रदेश नं. ३ च्याम्पियन

प्रदेश नं. ३ ले सातौं राष्ट्रिय वादोकाइ कराते प्रतियोगिताको उपाधि शनिबार जितेको छ । प्रदेश नं. ३, १० स्वर्ण, १३ रजत र ७ कांस्य जित्दै टिम च्याम्पियन बन्यो । दोश्रो भएको प्रदेश नं. ७ ले ६ स्वर्ण, ८ रजत र ३ कांस्य जित्यो । ५ स्वर्ण, ४ रजत र ५ कांस्यसहित प्रदेश नं. ५ ले […]

रोजिल, ओजेश र आयुश प्रथम

राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) ले सञ्चालन गरेको लेभल वान कोर्षको क्रिकेटमा रोजिल थापा, फुटबलमा ओजेश पोखरेल तथा टेबलटेनिसमा आयुश गौतम प्रथम भएका छन् । त्यस्तै लेभल टुको क्रिकेटमा अनिललाल प्रधान र शशांक जोशी, फुटबलमा एलस श्रेष्ठ तथा टेबलटेनिसमा प्रबोध केसी प्रथम भए । लेभल वान र टुमा जम्मा २ […]

अश्बिन, मेलिना र साकारलाई स्वर्ण

हिमरश्मीका अश्बिन अधिकारी, फेयरल्यान्डकी मेलिना प्रधान र न्युटनका साकार मैनालीले दोश्रो ओप्स अन्तरविद्यालय टेबलटेनिस प्रतियोगितामा शनिबार स्वर्ण जितेका छन् । अश्बिन सिनियर ब्वाइज, मेलिनाले सिनियर गल्र्स तथा साकार जुनियर ब्वाइज सिंगल्समा पहिलो भए । सामाखुशीस्थित पुष्पकुञ्ज स्कुलको संयोजनमा अर्गनाइजेसन अफ प्राइभेट स्कुल (ओप्स) द्वारा आयोजित प्रतियोगिताको सिनियर ब्वाइज फाइनलमा अश्बिनले नव बुद्धका कमल श्रेष्ठलाई ११–७, […]

कार्कीको लपु–लुम्बिनी च्यारिटी दौड

धावक रामसुन्दर कार्कीको ललितपुरदेखि लुम्बिनीसम्मको च्यारिटी दौड बुधबारदेखि प्रारम्भ भएको छ । जावखेलस्थित नेपाल बाल संगठनको प्राङ्गणदेखि कार्कीले दौड यात्रा प्रारम्भ गरेका हुन् । कार्कीलाई पूर्व सांसद रामकृष्ण चित्रकारलगायतले सफलताको शुभकामना दिदै बिदाइ गरे । यसअघि उपत्यकादेखि लुम्बिनीसम्म कार्कीले पाँचपटक दौडि सकेका छन् । दौडका दौरान कार्कीलाई कुमार कार्कीले स्कर्टिङमा सहयोग गरिरहेका छन् । २०७२ […]

आठ वर्षमुनि मन्थन र प्रशंसा च्याम्पियन

काठमाडौं, जेठ ५ गते । मन्थन जोशी र प्रशंसा मोक्तानले तेश्रो नेपाल जुनियर खुला टेनिस प्रतियोगिता÷जेटीआईको यु–८ सिंगल्सको उपाधि बुधबार जितेका छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा भएको ब्वाइज फाइनलमा मन्थनले सक्षमविक्रम शाहलाई १०–५ र १०–६ को सोझो सेटमा पराजित गरे । राजवीर प्रधान र शिवेन महर्जन संयुक्त रुपमा तेश्रो भए । गल्र्सको राउन्ड रोविन लिगको […]

FederationsView All

समाचार / गतिबिधि View All