कुशाङ गुरुङ पर्वत स्टार

राष्ट्रिय तेक्वान्दो संघ पर्वतले आयोजना गरेको पहिलो पर्वत स्टार तेक्वान्दो प्रतियोगितामा ११७ जना खेलाडीहरुलाई पछी पार्दै ६८ के।जी। भन्दा तलको तौल समुहका कुशाङ गुरुङले पर्वत स्टारको ट्रफ्री हात पारेका छन् । त्यसैगरी उप स्टार तथा बेष्ट फाईटरमा महिला तर्फ २८ के।जी। भन्दा तलको तौल समुहका समिता थापा र पुरुष तर्फ २८ के।जी। भन्दा तलको तौल […]

महिला क्रिकेट टोली बैंकक प्रस्थान

काठमाडौं, मंसिर ८ गते । महिला एसिया कप– २०१६ मा सहभागी हुन नेपाली महिला क्रिकेट टोली बुधबार थाइल्यान्डको बैंकक प्रस्थान गरेको छ । खेलाडीहरुमा रुविना क्षेत्री (कप्तान), सीता राना मगर (उप कप्तान), नीरा राजोपाध्याय, करुणा भण्डारी, रोशनी बोहरा, ज्योति पाण्डे, रश्मी शर्मा चौलागाईं, सबनम राई, संगीता राई, काजल श्रेष्ठ, नेरी थापा, सरस्वती चौधरी, शोभा आले, […]

पौडेल र भण्डारी सम्मानित

नेपाल पारा ओलम्पिक कमिटीले पारा साइक्लिस्ट कालिकाप्रसाद भण्डारी र दृष्टिविहीन टेबलटेनिस प्रशिक्षक कुमार पौडेललाई बुधबार सम्मान गरेको छ । भण्डारीलाई साइकलमार्फत विश्वको ५० भन्दा बढी राष्ट्रको भ्रमण गर्दै अन्तर्राष्ट्रिय जगतमा नेपालको नाम चिनाउन सफल भएकोमा सम्मान गरिएको कमिटीका अध्यक्ष दीपक कोइरालाले जनाएका छन् । त्यस्तै पौडेललाई दृष्टिविहीन खेलाडीलाई प्रशिक्षण गराउदै आएको र संगीतको क्षेत्रमा योगदान […]

क्योकुसिन टोली जापान जाने

काठमाडौं, मंसिर ७ गते । पाँचौं आईकेओ माचुसिमा क्योकुसिन खुला तौलसमूह विश्व च्याम्पियनसिपमा सहभागी हुन १ खेलाडीसहित २ सदस्यीय नेपाली टोली बुधबार जापानको मायेबासी प्रस्थान गर्ने भएको छ । नोभेम्बर २६ देखि २७ तारिखसम्म हुने प्रतियोगितामा सन्तोष बुढाथोकीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । ४–४ वर्षको अन्तरालमा हुने च्याम्पियनसिपको चौथो संस्करणमा पनि सन्तोषले सहभागिता जनाएका थिए […]

कोरियाली शहरसँग सहयोग सम्झौता हुने

काठमाडौं दक्षिण कोरीयाको सोल महानगरपालीअन्तर्गतको सङबुक जिल्लासँग खेलकुद, शिक्षा र सास्कृतीक अनुभव आदान प्रदान तथा सहयोग सम्बन्धमा सम्झौता हुने भएको छ । नेपाल मार्शल आर्ट हाप्किडो संघको बिशेष पहलमा सङबुक जिल्ला र रुपन्देहीको देवदह नगरपालीका लगायत बिभिन्न निकायसँग दुई पक्षिय सहयोग सम्झौता हुन लागेको हो । त्यसका लागी सङबुक जिल्लाका अध्यक्ष जङ ह्युङ जिन लगायतको […]

सातौं राष्ट्रिय खेलकुदको नयाँ मिति तय

काठमाडौं, मंसिर ६ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को १०७ औं बोर्ड बैठकले पूर्वाञ्चलमा हुने सातौं राष्ट्रिय खेलकुदको नयाँ मिति तय गरेको छ । राखेपका अध्यक्ष युवा तथा खेलकुद मन्त्री दलजीत विके श्रीपालीको अध्यक्षतामा सोमबार सातदोबाटोमा बसेको बोर्ड बैठकले सातौं राष्ट्रिय खेलकुद पुस ८ देखि १५ गतेसम्म गर्ने निर्णय गरेको राखेपका प्रेस सल्लाहकार रोहित […]

नेपालले व्हीलचेयर क्रिकेट र बास्केटबलमा भाग लिने

नेपालले भारतमा हुने व्हीलचेयर क्रिकेट र बास्केटबलमा सहभागिता जनाउने भएको छ । त्यसका लागि नेपाली टोलीले शुक्रबारदेखि तयारी थालिसकेको छ । हाल १५ सदस्यीय खेलाडी टोली सिफलमा तयारी प्रशिक्षणमा व्यस्त छ । खेलाडीहरु हिमाल अर्याल, भरत कार्की, तिलकराम पोखरेल क्षेत्री, अकल तामाङ, डिगमसिंह चेम्जोङ, धनमान तामाङ, रामबहादुर तामाङ, साजन श्रेष्ठ, राजु गुरुङ, डम्बर मगर, दानबहादुर […]

वादोकाई करातेमा नेपाल टिम च्याम्पियन

चौधौ वादोकाई अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा नेपाल टिम च्याम्पियन बनेको छ । भारतको कोलकातामा नोभेम्बर १८ देखि २० तारिखसम्म भएको प्रतियोगितामा नेपाल १६ स्वर्ण र ६ रजतसहित टिम च्याम्पियन बन्न सफल भएको टिम व्यवस्थापकको भूमिका निर्वाह गरेका नेपाल वादोकाई कराते संघका महासचिव नारायणबहादुर मगरले जनाएका छन् । प्रतियोगितामा सनम लिम्बू र मिराज डंगोलले दोहोरो स्वर्ण जिते […]

कार्यदलले प्रतिवेदन बुझायो

काठमाडौं, मंसिर ५ गते । नेपालले सहभागिता जनाउदै आएको औपचारिक अन्तर्राष्ट्रिय प्रतियोगिताअन्तर्गत दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता र एसियाली खेलकुदका पदक विजेता खेलाडीलाई प्रोत्साहन रकम, विमा, स्वास्थ्य र यातायातमा कसरी सुविधा उपलब्ध गराउन सकिन्छ भनी सुझाव संकलन गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा गठित खेलाडी सुविधा सुझाव कार्यदलले आइतबार प्रतिवेदन बुझाएको छ । […]

ललितपुरमा चेस हुने

शसंभु युवा क्लबको आयोजनामा ललितपुरको लामाटार क्लबको भवनमा   शसंभु युथ क्लब खुल्ला  रेटिङ चेस प्रतियोगिता हुने  भएको छ। मंसिर २४ देखि २८ गतेसम्म हुने प्रतियोगितामा बिजेता खेलाडीलाई कुल १,३०,००००/(एक लाख तिस हजार) नगद पुरस्कार प्रदान गरिनेछ। जस अनुसार विजेता प्रथमलाई ३५  हजार , दोस्रोलाई २५ हजार , तेस्रोलाई १२ हजार, चौथोलाई ८ हजार र पाँचौलाई ६ […]

FederationsView All

समाचार / गतिबिधि View All