क्योकुसिन बुदोकाइमा लोहनी

नेपाल क्योकुसिन बुदोकाइ कराते संघको विशेष साधारणसभाले कपिलप्रसाद लोहनीको अध्यक्षतामा ११ सदस्यीय केन्द्रीय कार्यसमिति शुक्रबार निर्विरोध चयन गरेको छ । उपाध्यक्षमा दिनेशकुमार कार्की र राज श्रेष्ठ, महासचिवमा राजेन्द्र सुवेदी, सचिवमा रुद्र ढुंगेल तथा कोषाध्यक्षमा धनबहादुर तामाङ रहेका छन् । लक्ष्मण कुँवर, अज्गर खाँ, मिनबहादुर गुरुङ, डेनिल डंगोल तथा कृष्णराज गिरी सदस्यमा चयन भए । दीपकबहादुर […]

इरा र अर्नभ पहिलो

काठमाडौं, भदौ २४ गते । नेपालकी इरा रावत र भारतका अर्नभ पठाङ्गेले केशा ग्रुप एएनएलटीए एसियन जुनियर टुर यु–१४ ¥याङकिङ टुर्नामेन्टअन्तर्गत सर्किट १ को उपाधि शुक्रबार जितेका छन् । केशा ग्रुपको मुख्य प्रायोजन तथा एसियाली टेनिस महासंघको सहयोगमा अखिल नेपाल लनटेनिस संघद्वारा आयोजित प्रतियोगिताको गल्र्स सिंगल्स फाइनलमा इराले भारतकी सम्भावी तिवारीलाई ६–४ र ६–२ को […]

शिरिष गुरुङ्ग सम्मानित

पौडी खेलाडी शिरिष गुरुङ्ग नगद ८० हजार सहित शुक्रबार सम्मानित भएका छन् । नेपाल पौडी संघद्वारा आयोजित कार्यक्रममा प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार बिष्टले गुरुङ्गलाई नगद पुरस्कार सहित प्रशंसा पत्रद्वारा सम्मान गरे । हालै ब्राजिलको रियो द जेनेरियोमा सम्पन्न ३१ औं रियो ओलम्पिकमा गुरुङ्गले १०० मिटर फ्रि स्टायलमा ५७.७६ सेकेन्ड समयका […]

हक्कीमा पुनः श्रेष्ठ

नेपाल हक्की संघको साधारणसभाले उमेशलाल श्रेष्ठलाई अध्यक्षमा निरन्तरता दिदै १७ सदस्यीय केन्द्रीय कार्यसमिति बिहीबार निर्विरोध चयन गरेको छ । अनिलप्रसाद शर्मा र मनीष झाले उपाध्यक्ष, सुनीलप्रसाद प्रधानले महासचिव, रञ्जन थापाले सचिव तथा अमरिष प्रधानले कोषाध्यक्षको जिम्मेवारी पाए । दीपक प्रधान, विजयबहादुर स्वार, नवीन रिजाल, रामेश्वरप्रसाद घिमिरे, भगवतीकुमारी खड्का, विजयन्त शर्मा, शम्भुप्रसाद रिजाल, बाबुराम साहु, पदम […]

स्वर्ण विजेताको नगर परिक्रमा

पचासौं एसियाली शारीरिक सुगठन च्याम्पियनसिपका स्वर्ण विजेता महेश्वर महर्जनलाई नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघले शुक्रबार नगर परिक्रमा गराएको छ । महेश्वरसहितको टोलीलाई त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेपछि विमानस्थलबाटै नगर परिक्रमा गराइएको थियो । विमानस्थलबाट सुरु भएको नगरपरिक्रमा माइतीघर, भद्रकाली, न्यु रोड, जमल, शहिद गेटहुँदै दशरथ रंगशालामा आएर टुंगिएको थियो । भुटानको थिम्पुमा सेप्टेम्बर २ […]

अजित र हुमी पहिलो

उपत्यकाव्यापी विद्यालयस्तरीय सडक दौड प्रतियोगिताको छात्रमा नेपाल एपीएफ स्कुलका अजितकुमार यादव र छात्रामा सीतापाइला माविकी हुमी बुढाथोकी बिहीबार पहिलो भएका छन् । ५ किलोमिटर दूरी अजितले १६ मिनेट ३४.९ सेकेन्डमा पूरा गर्दै १० हजार नगद पुरस्कार जिते । दोश्रो भएका अरुणीका जगत नेपालीले ७ हजार तथा तेश्रो स्थानमा रहेका आदर्श इङलिस उमाविका पवनकुमार श्रेष्ठले ५ […]

अन्तराष्ट्रिय पदक विजेता सम्मानित

राष्ट्रिय खेलकुद परिषदले आ.ब. २०७२/७३ मा विभिन्न अन्तराष्ट्रिय अन अफिसियल प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडीहरुलाई बिहिबार नगद पुरस्कार सहित प्रशंसा पत्रद्वारा सम्मान गरेको छ । कार्यक्रमका प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार बिष्टले अन्तराष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक प्राप्त गर्ने खेलाडीहरुलाई नगद २० हजार सहित प्रशंसा पत्र, रजत पदक प्राप्त गर्नेलाई नगद १५ […]

राखेपको समिक्षात्मक कार्यक्रम

राष्ट्रिय खेलकुद परिषदले आफ्नो एक बर्षिय कार्यकालको समिक्षात्मक कार्यक्रम बुधबार सम्पन्न गरेको छ । राष्ट्रिय खेलकुद परिषदमा केशव कुमार बिष्ट सदस्य सचिवको रुपमा आए पश्चात परिषदले खेलकुद विकासको लागि ल्याएको कार्यक्रममा बर्ष दिनमा के कति उपलब्धी हात पार्न सफल भयो, कठिनाई र चुनौतिका विच कतिपय कार्यहरु चाहंदा चाहंदै पनि सम्पन्न गर्न नसकिएको सदस्य सचिव बिष्टले […]

सातौं तयारी सचिवालय बैठक

काठमाडौं, भदौ २१ गते । पूर्वाञ्चलमा हुने सातौं राष्ट्रिय खेलकुदको तयारी सचिवालयको बैठक बुधबार बस्यो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य–सचिव केशवकुमार विष्टको उपस्थितिमा बसेको बैठकले एथलेटिक्सको पुरुष÷महिलामा समान ४–४ भन्दा कम खेलाडी कोटा पाएका जिल्लालाई ४–४ कोटा नै उपलब्ध गराउने निर्णय भएको सचिवालयका प्रशासकीय अधिकृत इन्द्र कार्कीले जनाएका छन् । रिले स्पर्धालाई ध्यानमा राख्दै […]

महेशलाई स्वर्ण

भुटानमा भैरहेको ५०सौ एशियन चम्पिओन्शिपमा नेपालका महेस्वोर महर्जनले द्दड राष्ट्र सम्मिलित प्रतियोगितामा ७५ केजी तौल समूहमा १ण् जना प्रतिस्पर्धीलाई पछार्दै प्रथम स्थान हासिल गरेकोमा हामी गौरवान्मित भएका छौ ियो देश को नाउ उचा राख्न सफल हाम्रो महेश लाई संघको तथा व्यक्तिगत तर्फ़बाट मुरी मुरी बधाई िि ज्बतक याा तय थयग ःबजभकज। थ्यग mबमभ गक उचयगम […]

FederationsView All

समाचार / गतिबिधि View All