परम्परागत धनुषवाण सुरु

नेपाल आर्चरी संघको आयोजनामा चौथो परम्परागत धनुषवाण प्रतियोगिता मंगलबारदेखि सीतापाइलामा सुरु भएको छ । मार्फाली थकाली सेवा सदनको सहयोगमा भइरहेको प्रतियोगितामा ६० पुरुष खेलाडीको सहभागिता रहेको तारा संघका अध्यक्ष लक्ष्मण हिराचनले जनाएका छन् । प्रतियोगताको नेपाल अटोमोबाइल खेलकुद संघ (नासा) का महासचिव गोविन्द भट्टराईले एक कार्यक्रमबीच उद्घाटन गरे । पहिलो दिन व्यक्तिगत स्पर्धामा म्यागदी मगर […]

राखेपद्वारा सात खेल संघको दर्ता खारेज

काठमाडौं, जेठ ३२ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले परिषद्मादर्ता रहेकाविभन्नि सात राष्ट्रिय खेल संघको दर्ता खारेज गरेको छ । नेपालफुटबल संघ, नेपाल जेनुइनमार्सल आर्ट संघ, नेपाल फ्युजनमार्सल आर्ट संघ, नेपाल खेलकुद योग संघ, नेपालआर्म रेस्लिङ संघ, नेपाललागु पदार्थ तथाएड्स संघ तथा नेपालकर्पोरेट खेलकुद संघको दर्ता खारेज गरिएको हो । दर्ता भएएता साधारणसभानगराएको र […]

भारोत्तोलनको ओलम्पिक सोलिडारिटी सम्पन्न

नेपाल ओलम्पिक कमिटी (एनओसी) को सहयोग तथा नेपाल भारोत्तोलन संघको आयोजनामा भारोत्तोलनको आईओसी ओलम्पिक सोलिडारिटी कोर्ष आइतबार सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा सम्पन्न भएको छ । सहभागीलाई एनओसीका उपाध्यक्ष पुरेन्द्रविक्रम लाखे, राष्ट्रिय खेलकुद परिषद्का कोषाध्यक्ष एवं ओलम्पियन सुरेन्द्रबहादुर हमाल, भारोत्तोलन संघका महासचिव पार्थ सारथी सेन गुप्तलगायतले एक कार्यक्रमबीच प्रमाण पत्र वितरण गरे । चारदिने कोर्षमा विभिन्न […]

अस्ट्रेलियामा मोहनलाई तेश्रो स्वर्ण

अस्ट्रेलियामा मोहनलाई तेश्रो स्वर्ण केहि वर्षयता अस्ट्रेलियामा बस्दै आएका नेपाली जुडो खेलाडी मोहन बमले ४१ औं अस्ट्रेलियन राष्ट्रिय जुडो च्याम्पियनसिपमा स्वर्ण जितेका छन् । मोहनले एडमन्ड युन ९भ्मmगलम थ्गभल० संग मिलेर पुरुष नागे नो कातामा स्वर्ण जितेका हुन् । तीन जोडीले प्रतिस्पर्धा गरेको यो स्पर्धामा मोहन र एडमन्डले ९० प्रतिशत अंक बटुलेका थिए । यो […]

बेसबलमा राणाको निरन्तरता

असित शमसेर राणाको नेतृत्वलाई निरन्तरता दिदै नेपाल बेसबल तथा सफ्टबल संघको दोश्रो साधारण सभा सम्पन्न भएको छ । शनीबार सम्पन्न साधारण सभाले बिनोद कुमार भट्टराइ र प्रदिपकुमार खत्रीलाई उपाध्यक्षमा चयन ग¥यो । दिपक न्यौपाने महासचिव, विपिन बज्राचार्य सचिव तथा पद्मनाथ पौडेल कोशाध्यक्ष निर्वाचीत भए । सदस्यहरुमा रोहीत जङ्ग कुबँर, गिरमान गुरुङ्ग, टोपेन्द« तुफान राणा, प्रल्हाद […]

प्रदेश नं. ३ च्याम्पियन

प्रदेश नं. ३ ले सातौं राष्ट्रिय वादोकाइ कराते प्रतियोगिताको उपाधि शनिबार जितेको छ । प्रदेश नं. ३, १० स्वर्ण, १३ रजत र ७ कांस्य जित्दै टिम च्याम्पियन बन्यो । दोश्रो भएको प्रदेश नं. ७ ले ६ स्वर्ण, ८ रजत र ३ कांस्य जित्यो । ५ स्वर्ण, ४ रजत र ५ कांस्यसहित प्रदेश नं. ५ ले […]

रोजिल, ओजेश र आयुश प्रथम

राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) ले सञ्चालन गरेको लेभल वान कोर्षको क्रिकेटमा रोजिल थापा, फुटबलमा ओजेश पोखरेल तथा टेबलटेनिसमा आयुश गौतम प्रथम भएका छन् । त्यस्तै लेभल टुको क्रिकेटमा अनिललाल प्रधान र शशांक जोशी, फुटबलमा एलस श्रेष्ठ तथा टेबलटेनिसमा प्रबोध केसी प्रथम भए । लेभल वान र टुमा जम्मा २ […]

जीवन रक्षा कोर्ष सम्पन्न

इन्टरनेसनल लाइफ सेभिङ फेडेरेसनको सहयोग तथा नेपाल पौडी संघको आयोजनामा लाइफ सेभिङ कोर्ष शनिबार सम्पन्न भएको छ । पाँचदिने कोर्षमा ४५ जनाको सहभागिता रहेको पौडी संघले जनाएको छ । सहभागीलाई राष्ट्रिय लाइफ सेभिङ, भारतका संस्थापक अध्यक्ष पुरुषोत्तम शर्मा र उपाध्यक्ष युसुफले सम्बन्धित विविध पक्ष बारे जानकारी गराएका थिए । सहभागीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेन्द्र […]

ब्याडमिन्टन साधारणसभा

साग पदक विजेता नगदसहित सम्मानित ः साधारण सभाको उद्घाटन सत्रमा ब्याडमिन्टन संघले भारतमा गत फेब्रुअरीमा भएको १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक जित्न सफल आफ्ना खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई नगदसहित सम्मान ग¥यो । सागको ब्याडमिन्टनमा नेपालले महिला स्पर्धामा दुई कांस्य जितेको थियो । महिला सिंगल्स र टिममा कांस्य हात पारेको हो । महिला […]

ब्याडमिन्टन नेतृत्वमा रामजी

तीनपटकका सिनियर÷जुनियर पूर्व ब्याडमिन्टन राष्ट्रिय च्याम्पियन रामजीबहादुर श्रेष्ठ नेपाल ब्याडमिन्टन संघको अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । शनिबार सम्पन्न ब्याडमिन्टन संघको पाँचौं साधारणसभाले अध्यक्षसहित २८ सदस्यीय केन्द्रीय कार्यसमिति समेत निर्विरोध चयन ग¥यो । आठ उपाध्यक्षमा नरेशबहादुर सिंह, विश्वेस श्रेष्ठ, सुवास श्रेष्ठ, चन्द्रशेखर लामा, ध्रुव महर्जन, गोविन्दबहादुर स्वार, मिनबहादुर केसी तथा राजेन्द्रमान श्रेष्ठ रहेका छन् । […]

FederationsView All

समाचार / गतिबिधि View All