उत्कृष्ट लिफ्टर र स्ट्रङ्गेष्ट खेलाडी सेनाका कमल बहादुर अधिकारी, स्ट्रङ्गेष्ट महिला प्रहरीकी तारादेवी पुन र उत्कृष्ट लिफ्टर महिला सेनाकी संजु चौधरी

च्याम्पियनसिपमा नेपाली सेनाका कमल बहादुर अधिकारीले पुरुष तर्फको स्ट्रङ्गगेष्ट र उत्कृष्ट लिफ्टर खेलाडीको उपाधी समेत जितेका छन् । यस्तै महिला तर्फको स्ट्रङ्गगेष्ट खेलाडीमा नेपाल प्रहरीकी तारादेवी पुन र उत्कृष्ट लिफ्टर खेलाडीमा नेपाली सेनाकी सञ्जु चौधरी रहे । विजयी प्रत्येक खेलाडीले नगद ५ हजार पुरस्कार प्राप्त गरे ।
यसै गरि राष्ट्रिय किर्तिमान कायम गर्न सफल खेलाडीहरुले पनि नगद ५ हजार प्राप्त गरे । प्रतियोगितामा सात राष्ट्रिय किर्तिमान कायम भएका छन् ।


समाचार / गतिबिधि View All

Upcoming Events View All