फिना क्लिनिक सुरु
नेपाल पौडी संघको आयोजनामा फिना टेक्निकल क्लिनिक फर स्विमिङ कोचेज बुधबारदेखि हात्तीवनस्थित लिटिल एन्जल्स स्कुलमा सुरु भएको छ ।
क्लिनिकमा ५७ जनाको सहभागिता रहेको पौडी संघका अध्यक्ष अशोक वज्राचार्यले जनाएका छन् । उनीहरुलाई पाँचदिन सम्म फिना एक्सपर्ट मिगुएल एन्जल लोपेजले प्रशिक्षण दिने छन् । क्लिनिकको राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका महासचिव लामा टेन्डी शेर्पाले एक कार्यक्रमबीच उद्घाटन गरे ।

समाचार / गतिबिधि View All

Upcoming Events View All