विशाललाई राखेपको स्वागत
चीन हेनानमा भएको प्याराग्लाइडिङको प्रि विश्व कपका कांस्य विजेता विशाल थापालाई बुधबार एक कार्यक्रमबीच स्वागत गरियो ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट, नेपाल प्यारा ग्लाइडिङ तथा ह्याङ ग्लाइडिङका महासचिव शैलैन्द्र रावतलगायतका पदाधिकारीले विशाललाई स्वागत गर्नुका साथै बधाइ दिएका थिए ।

समाचार / गतिबिधि View All

Upcoming Events View All