Awards

राष्ट्रिय खेलकुद परिषद्को मिति २०६८र१२र२१ गते बसेको ९० औं बोर्ड बैठकले विभिन्न अन्तर्राष्ट्रिय अफिसियल खेलकुदमा पदक हासिल गर्ने खेलाडी, प्रशिक्षक तथा संघलाई पुरस्कार प्रदान गर्न सरकार समक्ष सिफारिस गरि नेपाल सरकारले उक्त सिफारिसमा गरेको निर्णय ।

नगद पुरस्कारको व्यवस्था 
१) दक्षिण एशियाली खेलकुद (साग)
पदक व्यक्तिगत स्पर्धा तर्फ प्रत्येक खेलाडीले समूहगत स्पर्धा तर्फ प्रत्येक खेलाडीले पूर्ववत व्यक्तिगत स्पर्धा तर्फ प्रत्येक खेलाडीले
स्वर्ण ५ लाख २ लाख ३ लाख
रजत ३ लाख १ लाख ५० हजार २ लाख
कास्य २ लाख १ लाख १ लाख
२)  एशियाली  खेलकुद 
पदक व्यक्तिगत स्पर्धा तर्फ प्रत्येक खेलाडीले समूहगत स्पर्धा तर्फ प्रत्येक खेलाडीले
स्वर्ण २५ लाख १० लाख
रजत १५ लाख ५ लाख
कास्य १० लाख ३ लाख
३)  ओलम्पिक  खेलकुद 
पदक व्यक्तिगत स्पर्धा तर्फ प्रत्येक खेलाडीले समूहगत स्पर्धा तर्फ प्रत्येक खेलाडीले
स्वर्ण १ करोड ४० लाख
रजत ७५ लाख ३५ लाख
कास्य ५० लाख २० लाख
४)  प्रशिक्षक र राष्ट्रिय संघलाई उपलब्ध गराईने नगद पुरस्कारको व्यवस्था 
पदक स्वर्ण रजत कास्य
प्रतियोगिता राष्ट्रिय संघ प्रशिक्षक / स.प्रशिक्षक राष्ट्रिय संघ प्रशिक्षक / स.प्रशिक्षक राष्ट्रिय संघ प्रशिक्षक / स.प्रशिक्षक
ओलम्पिक १५ लाख  १० लाख / ५ लाख १२ लाख  ६ लाख / ३ लाख ९ लाख  ४ लाख ५० हजार / २ लाख २५ हजार
एशियाली १० लाख  ५ लाख / २ लाख ५० हजार ६ लाख ३ लाख / १ लाख ५० हजार ४ लाख २ लाख / १ लाख
साग ५ लाख ३ लाख / १ लाख ५० हजार ३ लाख  २ लाख / १ लाख २ लाख १ लाख  / ५० हजार
५) तीन वा तीन भन्दा वढी साग गेम्सको अफिसियल खेलमा स्वर्ण पदक वा एसियाडमा स्वर्ण सहित दुई पदक र ओलम्पिक गेम्स्का पदकधारी खेलाडीहरुले खेल जीवनबाट सन्यास लिने भएमा २५ लाख वरावरको आवासको व्यवस्था गर्नका लागि नेपाल सरकार समक्ष सिफारिस गर्ने निर्णय गरियो ।

समाचार / गतिबिधि View All

Upcoming Events View All