राखेपको वार्षिकोत्सवमा विविध कार्यक्रम

राखेपको ५३ औं वार्षिकोत्सवका अवसरमा विभिन्न कार्यक्रम हुने भएको छ । पहिलो दिन बुधबार महिला कर्मचारीको म्युजिकल चेयर तथा केन्द्रका साथै ७५ जिल्ला तथा पाँच विकास क्षेत्रको कार्यालयमा दीपावली हुनेछ ।
बिहीबार रक्तदान हुनेछ । अन्तिम दिन शुक्रबार सर्वोत्कृष्ट र उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गरिने छ । त्यसै दिन २५ र २० वर्ष सेवा पूरा गरेका कर्मचारीलाई क्रमशः दीर्घ सेवा पदक र परिषद् सेवा पदकबाट विभूषित गरिने छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *