राखेपको समिक्षात्मक कार्यक्रम

राष्ट्रिय खेलकुद परिषदले आफ्नो एक बर्षिय कार्यकालको समिक्षात्मक कार्यक्रम बुधबार सम्पन्न गरेको छ ।
राष्ट्रिय खेलकुद परिषदमा केशव कुमार बिष्ट सदस्य सचिवको रुपमा आए पश्चात परिषदले खेलकुद विकासको लागि ल्याएको कार्यक्रममा बर्ष दिनमा के कति उपलब्धी हात पार्न सफल भयो, कठिनाई र चुनौतिका विच कतिपय कार्यहरु चाहंदा चाहंदै पनि सम्पन्न गर्न नसकिएको सदस्य सचिव बिष्टले स्पष्ट पारे । यस एक बर्षिय कार्यकालमा भएका कार्यहरुको समिक्षाले आगामी दिनमा आफुले गर्ने कार्य तथा योजनाहरुलाई सहि रुपमा दिशा निर्देश गर्न सहयोग पुग्ने उनले जानकारी गराए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *