सञ्जय र राकेश भारत जाँदै

भारतको नयाँ दिल्लीमा तेश्रो दक्षिण एसियाली कराते प्रतियोगिताका दौरान हुने अन्तर्राष्ट्रिय निर्णायक तथा कोच परीक्षामा सहभागी हुन निर्णायक सञ्जय रन्जित र कोच राकेश श्रेष्ठ बुधबार त्यसतर्फ प्रस्थान गर्दैछन् ।
उनीहरुलाई पूर्व उपप्रधानमन्त्री एवं मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले मंगलबार एक कार्यक्रमबीच बिदाइ गरे । कार्यक्रम सेप्टेम्बर २२ देखि २५ तारिखसम्म हुनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *