कृषालाई कांस्य

नेपालकी कृषा शेर्पाले आठौं साइलेन्ट नाइट कराते कपमा कांस्य जितेकी छन् । १६ राष्ट्र सहभागी महिला जुनियर एकल कातामा कृषाले कांस्य जितेको नेपाल सोतोकान कराते संघका महासचिव एवं प्रमुख प्रशिक्षक श्याम शेर्पाले जनाएका छन् । कृषा मलेसियाको क्वालालम्पुरमा भएको प्रतियोगितामा सहभागी एक्लो नेपाली महिला खेलाडी हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *