आठौंअन्तर्गत राष्ट्रिय कबड्डीको पुरुष÷महिला दुवैको उपाधि आर्मीले जितेको छ । सातौं राष्ट्रिय खेलकुदमा पनि पुरुष÷महिला दुवैमा च्याम्पियन बनेको थियो ।
बर्दियाको बाँसगढी कबड्डी एकेडेमीमा भएको पुरुष फाइनलमा आर्मीले प्रदेश ५ लाई ४२–२१ ले पराजित ग¥यो । महिला फाइनलमा आर्मीले अर्को विभागीय टोली प्रहरीलाई ३६–२१ ले हरायो । चैत ३० गतेदेखि सुरु प्रतियोगिताको पुरुष÷महिला दुवैमा समान १०–१० टिम सहभागी थिए ।
Leave a Reply