अशोक उत्तीर्ण

तेक्वान्दोका अशोक खड्का ट्युनिसियामा भएको पारा रेफ्री सेमिनारमा उत्तीर्ण भएका छन् ।

सेमिनार गत मार्च २७ तारिखदेखि २९ तारिखसम्म भएको थियो । अशोक ग्योरोगी र पुम्सेतर्फ पनि अन्तर्राष्ट्रिय निर्णायक हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *