सदस्य सचिव र लियोनादो विच भेटघाट

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश कुमार सिलवाल र एपी १ क्रिकेट सिजनका होस्ट एवं अन्तराष्ट्रिय क्रिकेट परिषद् दुवईका पूर्व कमेन्टेटर एन्ड्रयु लियोनार्दका विच राष्ट्रिय खेलकुद परिषदमा भेटघाट भयो ।

बुधबार भएको भेटघाटका क्रममा नेपालमा क्रिकेट खेलको विकास र विस्तारका बारेमा छलफल भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *