जुडो टोली रुसतर्फ

छैटौं चिल्डे«न अफ एसिया इन्टरनेसनल स्पोर्ट्स गेम्समा सहभागी हुन नेपाली जुडो टोली सोमबार रसियाको याकुज प्रस्थान गरेका छन् ।
जुलाई ५ देखि १२ तारिखसम्म हुने गेम्सको पुरुष ५५ केजीमा रोशन डोङ तथा महिला ४८ केजीमा सारदाकुमारी खत्रीले प्रतिस्पर्धा गर्नेछन् ।
प्रशिक्षकमा मोहन सुनुवार छन् । उनीहरुलाई नेपाल जुडो संघका महासचिव धर्मकुमार श्रेष्ठले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरे ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *