• उसु : आर्मीलाई १४ स्वर्ण

      १० बैशाख २०७६, मंगलवार १५:३४        राखेप

    आठौंअन्तर्गत १४ औं राष्ट्रिय उसुमा आर्मीले सर्वाधिक १४ स्वर्ण जितेको छ । आर्मीले थप १ रजत र ३ कांस्य पनि जित्यो । एपीएफले ५ स्वर्ण, ८ रजत र ५ कांस्य हात पा¥यो । प्रहरीले २ स्वर्ण, १ रजत र ५ कांस्य प्राप्त ग¥यो । २२ स्वर्णका लागि भएको प्रतिस्पर्धामा बाँकी १ स्वर्ण कर्णाली प्रदेशले हासिल

  • तेक्वान्दो : पुलिस क्लब ११ स्वर्ण सहित च्याम्पीयन

      १० बैशाख २०७६, मंगलवार १५:३१        राखेप

    आठौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत भैरहवामा सञ्चालन भएको तेक्वान्दो प्रतियोगितामा बिभागिय टिम नेपाल पुलिस क्लब ११ स्वर्ण सहित च्याम्पियन भएको छ । नेपाल पुलिसले ११ स्वर्ण ३ रजत र ३ काश्य पदक सहित कुल १७ पदक जित्दै आठौ राष्ट्रिय खेलकुद प्रतियोगिताको तेक्वान्दो तर्फ उत्कृष्ट बन्न सफल भएको छ । त्यसै गरी ६ स्वर्ण ४ रजत

  • सुस्मिताको नयाँ कीर्तिमान

      १० बैशाख २०७६, मंगलवार १५:२१        राखेप

    बैशाख १० गते । आठौं राष्ट्रिय खेलकुदअन्तर्गत सुटिङतर्फ महिला १० मिटर एयर राइफलमा प्रदेश ३ की सुस्मिता नेपालले मंगलबार नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छन् । स्नेहाले २४० पूर्णाङकमा २३४ अंक जोड्दै स्नेहा राज्यलक्ष्मी राणाले राखेप च्याम्पियनसिपमा बनाएको २३३ अंकलाई भंग गर्दै कीर्तिमानी स्वर्ण जितिन् । २२७ अंकमा आर्मीकी कल्पना परियार दोश्रो तथा २०३ अंकमा प्रहरीकी

  • सेपकताक्रो : आर्मीद्वारा क्लिन स्विप

      ९ बैशाख २०७६, सोमबार २१:२१        राखेप

    आठौंअन्तर्गत पाँचौं राष्ट्रिय सेपाकताक्रो प्रतियोगितामा समावेश चारै स्पर्धाको उपाधिमाथि आर्मीले कब्जा जमाएको छ । बर्दियाको गुलरियामा सोमबार सम्पन्न पुरुष डबल्सको अन्तिम फाइनलमा आर्मीले प्रदेश ३ लाई २१–१७ र २१–१२ को सोझो सेटमा पराजित ग¥यो । त्यसअघि आर्मीले महिला डबल्स तथा पुरुष÷महिला रेगुको फाइनल जितेको थियो । विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टलगायतले एक कार्यक्रमबीच

  • एथलेक्टिसमा सेनालाई २१ स्वर्ण

      ९ बैशाख २०७६, सोमबार २०:१४        राखेप

    बैशाख ९ गते ।नेपाल आर्मी आठौ राष्ट्रिय खेलकुद एथ्लेटिक्स प्रतियोगिताको च्याम्पिएन बनेको छ ।दाङको तुलसीपुरस्थित बेलझुण्डी रंगशालामा संचालित प्रतियोगितामा शसक्त र शानदार प्रर्दशन  गरेको नेपाली सेनाले सर्वाधिक २१ स्वर्ण, १२ रजत र ८ कास्य पदक हात पार्दै टिम च्याम्पिएन बनेको हो । त्यस्तै ८ स्वर्ण, ६ रजत र ९ कास्य हात पारेको शसस्त्र प्रहरीको एपीएफले

  • जिम्न्याष्टिक : राजुलाई ५ स्वर्ण

      ९ बैशाख २०७६, सोमबार १२:२५        राखेप

    आठौंअन्तर्गत राष्ट्रिय जिम्न्याष्टिक प्रतियोगितामा एपीएफका राजु राईले ५ स्वर्ण जितेका छन् । राजुले थप १ रजत पनि जिते । सातौं राष्ट्रिय खेलकुदमा भने राजुले ७ स्वर्ण जितेका थिए ।कारकाँडोस्थित जुडो हलमा भएको प्रतियोगितामा राजुले पुरुष फ्लोरमा ७.७५ अंक जोड्दै स्वर्ण जिते । एपीएफका दिनेश सुनुवार दोश्रो तथा प्रदेश ३ का उज्ज्वल तिवारी तेश्रो भए ।

  • ह्यान्डबल : एपीएफ र गण्डकी भिड्ने

      ९ बैशाख २०७६, सोमबार १२:२२        राखेप

    आठौंअन्तर्गत राष्ट्रिय ह्यान्डबलको पुरुषमा एपीएफ र गण्डकी प्रदेश उपाधिका लागि भिड्ने भएका छन् ।नेपालगन्ज रंगशाला परिसरमा भएको सेमिफाइनलमा एपीएफले अर्को विभागीय टोली आर्मीलाई ३२–२६ ले पराजित ग¥यो । एपीएफका लाकेन्द्र चन्दले ९ गोल गरे । अर्को सेमिफाइनलमा गण्डकीले प्रदेश ३ लाई ४०–१८ को फराकिलो गोलअन्तरले हरायो । गण्डकीका दिनेश श्रेष्ठ तथा करण थापाले समान ७–७

  • भारोत्तोलनमा देवी, प्रकाश र कमलाले बनाए राष्ट्रिय कीर्तिमान

      ७ बैशाख २०७६, शनिबार १६:३६        राखेप

    आठौ राष्ट्रिय खेलकुद अन्तरगत जारी आठौ महिला तथा २४ औ पुरुष राष्ट्रिय भारोत्तलन प्रतियोगिता अन्तरगत शनीबार भएको महिला ५५ किलो तौल समुहमा नेपाल प्रहरीकी देवी चौधरीले तीन राष्ट्रिय कीर्तिमान कायम गरेकी छिन् । उनले स्न्याचमा ६५, क्लीन एन्ड जर्कमा ८१ तथा कुल १४८ किलो भार बहन गर्दै तीन वटै राष्ट्रिय कीर्तिमान कायम गरेकी हुन् ।

  •   ७ बैशाख २०७६, शनिबार १६:३१        राखेप

     बाँकेमा जारी पुरुष क्रिकेट प्रतियोगताको चौंथो दिन त्रिभुवन आर्मी क्लव र प्रदेश नं। २ ले रोमाञ्चक जित हासिल गरेका छन । बाँकेको कोहलपुर अन्तराष्ट्रिय क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर प्रदेश नं। १ ले फिल्डीङ रोजेको थियो । पहिलो पारीमा ब्याटिङको निम्ता पाएको त्रिभुवन आर्मी क्लवले २० ओभरको खेलमा ९५ रनको योगफल तयार पारेका

  • महिला फुटबलमा प्रदेश नम्बर ३ विजयी

      ७ बैशाख २०७६, शनिबार १६:३०        राखेप

    दाङको बेलझुण्डीमा शनिबार भएको महिला फुटबल प्रतियोगितामा प्रदेश नम्बर ३ विजयी भएको छ । उसले प्रदेश ५ लाई ३–० गोल अन्तरले पराजित गरेको हो । प्रदेश तीनको जीतमा २ गोल कप्तान ममता थापा मगरले गर्दा एक गोल पार्वती घलेले थपिन् । पहिलो हाफको ३५ औं मिनेटमा गोल गर्दै अग्रता बनाएको प्रदेश तीनले दोस्रो हाफमा थप