• शनि सेमिफाइलनमा

      २८ बैशाख २०७६, शनिबार ०२:२०        राखेप

  • विशेष खेलकुद सम्पन्न

      २७ बैशाख २०७६, शुक्रबार १४:२१        राखेप

  • विशेष खेलकुद सुरु

      २६ बैशाख २०७६, बिहीबार १३:४६        राखेप

    राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा २४ औं विद्यालयस्तरीय विशेष खेलकुद प्रतियोगिता बिहीबारदेखि लगनखेलस्थित आर्मी शारीरिक तालिम तथा खेलकुद प्रशिक्षण केन्द्रमा सुरु भएको छ । प्रतियोगिताको पूर्व मन्त्री जयपुरी घर्ती मगरले एक कार्यक्रमबीच उद्घाटन गरिन् । प्रतियोगितामा दृष्टिविहीन, बहिरा र शारीरिक अपाङ्गतर्फ प्रतिस्पर्धा भइरहेको छ । दृष्टिविहीनतर्फ १ सय १० खेलाडीले १६ स्पर्धा तथा बहिरातर्फ

  • प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट जेठमा

      २२ बैशाख २०७६, आईतवार १५:०४        राखेप

    काठमाडौं, बैशाख २२ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा नेपालय इन्टरनेसनलको व्यवस्थापनमा तेश्रो प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता जेठमा पहिलो साता हुने भएको छ ।  प्रतियोगिता जेठ १ देखि २४ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।  प्रतियोगितामा हरेक दिन १ खेल हुनेछ । प्रतियोगितामा

  • विशेष खेलकुद बिहीबारदेखि

      २२ बैशाख २०७६, आईतवार १५:०२        राखेप

    राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा २४ औं विद्यालयस्तरीय विशेष खेलकुद प्रतियोगिता बिहीबारदेखि हुने भएको छ । प्रतियोगितामा दृष्टिविहीन, बहिरा र शारीरिक अपाङ्गतर्फ प्रतिस्पर्धा हुने राखेपअन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मिनकुमार शर्माले जनाएका छन् । दृष्टिविहीनतर्फ १ सय १० खेलाडीले १६ स्पर्धा तथा बहिरातर्फ १ सय खेलाडीले १० स्पर्धामा प्रतिस्पर्धा गर्ने छन् । त्यस्तै

  • आइभन र प्रेरणा च्याम्पियन

      २१ बैशाख २०७६, शनिबार १२:२०        राखेप

  • सोतोकान टोली भारत जाने

      १९ बैशाख २०७६, बिहीबार १३:१४        राखेप

    द वल्र्ड सोतोकान कराते डो महासंघ, भारतको आयोजनामा हुने दक्षिण एसियाली (डब्लुएसकेएफ) कराते च्याम्पियनसिपमा सहभागी हुन २ खेलाडीसहित ४ सदस्यीय नेपाली टोली शुक्रबार भारतको चेन्नइ प्रस्थान गर्दैछ ।  मे ४ र ५ तारिखमा हुने प्रतियोगिताको पुरुष ६५ केजीमा सुदिप पाण्डे तथा ७० केजीमा फणिन्द्रप्रसाद जंगमले प्रतिस्पर्धा गर्ने छन् । जजका रुपमा नेपाल सोतोकान कराते संघका

  • क्रिकेट, फुटबल र शारीरिक सुगठन खेलाडी पुरस्कृत

      १९ बैशाख २०७६, बिहीबार १३:०८        राखेप

    युवा तथा खेलकुद मन्त्रालयले क्रिकेट, फुटबल र शारीरिक सुगठन खेलाडीलाई बिहीबार नगद पुरस्कार प्रदान गरेको छ । पूर्व घोषित पुरस्कार खेलाडीलाई सिंहदरबारस्थित खेलकुद मन्त्रालयको सभाकक्षमा आयोजित कार्यक्रममा प्रदान गरिएको हो । गत माघमा युएइमा नेपाल र युएइबीच भएको ३ एक दिवसीय र ३ टी– २० क्रिकेट शृंखला जितेको नेपाली क्रिकेट टोलीका प्रत्येक खेलाडीलाई ५ लाखका

  • मिस्टर हिमालय शुक्रबारदेखि

      १८ बैशाख २०७६, बुधबार १३:५३        राखेप

  • निकद्वारा साविक विजेता जितेन्द्र पराजित

      १८ बैशाख २०७६, बुधबार १३:५०        राखेप

    काठमाडौं, १८ बैशाख  । निक रास्त्रुप साविक विजेता जितेन्द्र परियारलाई पराजित गर्दै सातौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको पुरुष सिंगल्समा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् । भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा भएको क्वाटरफाइनलमा निक ६–३ र ६–२ को सोझो सेटमा विजयी भए । अन्य क्वाटरफाइनलमा प्रदीप खड्काले नवीन मगरलाई ६–१ र ६–२, प्रणव खनालले सम्यकभूषण वज्राचार्यलाई