• राखेपको सदस्य सचिवमा रमेशकुमार सिलवाल नियुक्त

      २३ असार २०७६, सोमबार १०:४८        राखेप

    राष्ट्रिय खेलकुद परिषद् राखेपको सदस्य सचिवमा नियुक्त भएका छन् । उनलाई राखेपका अध्यक्ष समेत रहेका युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले सुरुमा राखेपको सदस्यमा नियुक्त गरेका थिए । नेपाल भलिबल संघले सिफारिस गरेका सिलवाल सदस्यमा नियुक्त भएपछि सदस्यसचिवमा नियुक्त गरिएका हुन् । आजै सोमबारदेखि लागूहुने गरि नियुक्त भएका सिलवालको कार्यकाल चार वर्षका लागि हुने छ ।

  • प्रदेश ३ च्याम्पियन

      १४ जेष्ठ २०७६, मंगलवार १५:१९        राखेप

    प्रदेश ३ ले दोश्रो उपराष्ट्रपति चिल्ड्रेन गेम्सको उपाधि मंगलबार जितेको छ । ६ खेल समावेश प्रतियोगितामा १९ स्वर्ण, १६ रजत र १५ कांस्यसाथ प्रदेश ३ समग्रमा च्याम्पियन बन्यो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रतियोगितामा ७ स्वर्ण, ६ रजत र ७ कांस्यसहित प्रदेश ५ दोश्रो भयो । तेश्रो स्थानको प्रदेश २ ले ४ स्वर्ण,

  • खेलकुद मन्त्री र सदस्य–सचिव सम्मानित

      १४ जेष्ठ २०७६, मंगलवार १५:१५        राखेप

    नेपाल वादोरियो कराते डो संघले युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) र राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टलाई मंगलबार सम्मान गरेको छ । खेलकुदको विकास र विस्तारमा योगदान पु¥याएवापत संघको आयोजनामा सुरु चौथो अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको उद्घाटनका अवसरमा मन्त्री विश्वकर्मा र सदस्य–सचिव विष्टलाई सम्मान गरिएको हो । सोही अवसरमा नवौं सागका स्वर्णधारी कुशल श्रेष्ठलगायत

  • शनि सेमिफाइलनमा

      २८ बैशाख २०७६, शनिबार ०२:२०        राखेप

  • विशेष खेलकुद सम्पन्न

      २७ बैशाख २०७६, शुक्रबार १४:२१        राखेप

  • विशेष खेलकुद सुरु

      २६ बैशाख २०७६, बिहीबार १३:४६        राखेप

    राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा २४ औं विद्यालयस्तरीय विशेष खेलकुद प्रतियोगिता बिहीबारदेखि लगनखेलस्थित आर्मी शारीरिक तालिम तथा खेलकुद प्रशिक्षण केन्द्रमा सुरु भएको छ । प्रतियोगिताको पूर्व मन्त्री जयपुरी घर्ती मगरले एक कार्यक्रमबीच उद्घाटन गरिन् । प्रतियोगितामा दृष्टिविहीन, बहिरा र शारीरिक अपाङ्गतर्फ प्रतिस्पर्धा भइरहेको छ । दृष्टिविहीनतर्फ १ सय १० खेलाडीले १६ स्पर्धा तथा बहिरातर्फ

  • प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट जेठमा

      २२ बैशाख २०७६, आईतवार १५:०४        राखेप

    काठमाडौं, बैशाख २२ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा नेपालय इन्टरनेसनलको व्यवस्थापनमा तेश्रो प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता जेठमा पहिलो साता हुने भएको छ ।  प्रतियोगिता जेठ १ देखि २४ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।  प्रतियोगितामा हरेक दिन १ खेल हुनेछ । प्रतियोगितामा

  • विशेष खेलकुद बिहीबारदेखि

      २२ बैशाख २०७६, आईतवार १५:०२        राखेप

    राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा २४ औं विद्यालयस्तरीय विशेष खेलकुद प्रतियोगिता बिहीबारदेखि हुने भएको छ । प्रतियोगितामा दृष्टिविहीन, बहिरा र शारीरिक अपाङ्गतर्फ प्रतिस्पर्धा हुने राखेपअन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मिनकुमार शर्माले जनाएका छन् । दृष्टिविहीनतर्फ १ सय १० खेलाडीले १६ स्पर्धा तथा बहिरातर्फ १ सय खेलाडीले १० स्पर्धामा प्रतिस्पर्धा गर्ने छन् । त्यस्तै

  • आइभन र प्रेरणा च्याम्पियन

      २१ बैशाख २०७६, शनिबार १२:२०        राखेप

  • सोतोकान टोली भारत जाने

      १९ बैशाख २०७६, बिहीबार १३:१४        राखेप

    द वल्र्ड सोतोकान कराते डो महासंघ, भारतको आयोजनामा हुने दक्षिण एसियाली (डब्लुएसकेएफ) कराते च्याम्पियनसिपमा सहभागी हुन २ खेलाडीसहित ४ सदस्यीय नेपाली टोली शुक्रबार भारतको चेन्नइ प्रस्थान गर्दैछ ।  मे ४ र ५ तारिखमा हुने प्रतियोगिताको पुरुष ६५ केजीमा सुदिप पाण्डे तथा ७० केजीमा फणिन्द्रप्रसाद जंगमले प्रतिस्पर्धा गर्ने छन् । जजका रुपमा नेपाल सोतोकान कराते संघका