• क्रिकेट, फुटबल र शारीरिक सुगठन खेलाडी पुरस्कृत

      १९ बैशाख २०७६, बिहीबार १३:०८        राखेप

    युवा तथा खेलकुद मन्त्रालयले क्रिकेट, फुटबल र शारीरिक सुगठन खेलाडीलाई बिहीबार नगद पुरस्कार प्रदान गरेको छ । पूर्व घोषित पुरस्कार खेलाडीलाई सिंहदरबारस्थित खेलकुद मन्त्रालयको सभाकक्षमा आयोजित कार्यक्रममा प्रदान गरिएको हो । गत माघमा युएइमा नेपाल र युएइबीच भएको ३ एक दिवसीय र ३ टी– २० क्रिकेट शृंखला जितेको नेपाली क्रिकेट टोलीका प्रत्येक खेलाडीलाई ५ लाखका

  • मिस्टर हिमालय शुक्रबारदेखि

      १८ बैशाख २०७६, बुधबार १३:५३        राखेप

  • निकद्वारा साविक विजेता जितेन्द्र पराजित

      १८ बैशाख २०७६, बुधबार १३:५०        राखेप

    काठमाडौं, १८ बैशाख  । निक रास्त्रुप साविक विजेता जितेन्द्र परियारलाई पराजित गर्दै सातौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको पुरुष सिंगल्समा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् । भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा भएको क्वाटरफाइनलमा निक ६–३ र ६–२ को सोझो सेटमा विजयी भए । अन्य क्वाटरफाइनलमा प्रदीप खड्काले नवीन मगरलाई ६–१ र ६–२, प्रणव खनालले सम्यकभूषण वज्राचार्यलाई

  • राष्ट्रिय महिला भलिबलको उपाधि एपीएफलाई

      १७ बैशाख २०७६, मंगलवार १४:४९        राखेप

    काठमाडौं, १७ वैशाख । पाँचौं केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि एपीएफले जितेको छ । मंगलवार भएको फाइनल खेलमा एपीएफले आर्मीमाथी ३–० को सोझो सेटमा हराउँदै लगातार पाँचौ पटक च्याम्पियन बनेको हो । एपीएफले आर्मीलाई २५–१४,२५–९ र २५–१५ को सोझो सेटमा पराजित गरेको थियो । एपीएफको जितमा उत्कृष्ट खेलाडीको उपाधि जितेकी सरस्वती चौधरीले स्पाईकमार्फत २७

  • कराते टोली मलेसिया जाने

      १७ बैशाख २०७६, मंगलवार १४:३९        राखेप

    सोह्रौं ओकिनावा गोजुरियो कराते खुला अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा सहभागी हुन ७ खेलाडीसहित १५ सदस्यीय नेपाली टोली बुधबार मलेसिया प्रस्थान गर्दैछ ।  मे १ देखि ११ तारिखसम्म हुने प्रतियोगितामा हीरादेवी राई, सविन श्रेष्ठ, कमल चौधरी, समुन्द्र सिंह, संगम नेपाली, युजिन गुरुङ र ईश्वर विकले प्रतिस्पर्धा गर्ने छन् । टोली नेतामा नेपाल रेन्बुकाइ कराते डो संघ अध्यक्ष रेशमलाल

  • अशोक उत्तीर्ण

      १७ बैशाख २०७६, मंगलवार १४:३७        राखेप

    तेक्वान्दोका अशोक खड्का ट्युनिसियामा भएको पारा रेफ्री सेमिनारमा उत्तीर्ण भएका छन् । सेमिनार गत मार्च २७ तारिखदेखि २९ तारिखसम्म भएको थियो । अशोक ग्योरोगी र पुम्सेतर्फ पनि अन्तर्राष्ट्रिय निर्णायक हुन् ।

  • नवीन र रोमिकाको जोडी क्वाटरफाइनलमा

      १७ बैशाख २०७६, मंगलवार १४:२६        राखेप

    काठमाडौं, १७ बैशाख। नवीन मगर र रोमिका बुद्धचार्यको जोडी सातौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको मिक्स डबल्समा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।  नवीन र रोमिकाको जोडीले ईश्वर जिसी र इशाश्री शाहको जोडीलाई ६–२ र ६–४ को सोझो सेटमा पराजित गरे । अन्य खेलमा राजकुमार लामा र शर्वानी श्रेष्ठको जोडीले गोविन्द नेपाली र प्रीति बराललाई

  • पाँचौं केएनपी राष्ट्रिय महिला भलिबलमा आर्मी र एपीएफ उपाधि नजिक

      १६ बैशाख २०७६, सोमबार १४:३६        राखेप

    पाँचौं केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगितामा नेपाल आर्मी र एपीएफ उपाधि भिडन्त पक्का गरेका छन् । सोमबार भएको पहिलो सेमिफाईनलमा एपीएफले होङगान्जी न्युडायमण्डलाई २५–१६,२५–२० र २५–१६ को सोझो सेटमा हरायो । एपीएफका लागि उत्कृष्ट प्रदर्शन गदै वमन अफ द म्याच बनेकी हिरा केसीले नगद ५ हजार र आकर्षक ट्रफि हात पारिन् । दोश्रो सेमिफाईनमा नेपाल

  • गंगा र इशाश्री क्वाटरफाइनलमा

      १६ बैशाख २०७६, सोमबार १४:३१        राखेप

    काठमाडौं, १६ बैशाख । गंगा शर्मा र इशाश्री शाह सातौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको महिला सिंगल्समा सोमबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।  भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा भएको खेलमा गंगाले रोमिका बुद्धचार्यलाई ६–० र ६–० को सोझो सेटमा पराजित गरिन् । इशाश्रीले भगवती विकलाई ६–४ र ६–४ को सीधा सेटमा हराइन् । सोही स्पर्धामा शर्वानी

  • उसु : आर्मीलाई १४ स्वर्ण

      १० बैशाख २०७६, मंगलवार १५:३४        राखेप

    आठौंअन्तर्गत १४ औं राष्ट्रिय उसुमा आर्मीले सर्वाधिक १४ स्वर्ण जितेको छ । आर्मीले थप १ रजत र ३ कांस्य पनि जित्यो । एपीएफले ५ स्वर्ण, ८ रजत र ५ कांस्य हात पा¥यो । प्रहरीले २ स्वर्ण, १ रजत र ५ कांस्य प्राप्त ग¥यो । २२ स्वर्णका लागि भएको प्रतिस्पर्धामा बाँकी १ स्वर्ण कर्णाली प्रदेशले हासिल