• संरक्षकले दिलाए एनआरएनएलाई पहिलो स्वर्ण

      २ बैशाख २०७६, सोमबार १७:२७        राखेप

    बैशाख २ गते ।

  • बुद्धिचाल : पुरुषोत्तमको स्पष्ट अग्रता

      १ बैशाख २०७६, आईतवार १५:१६        राखेप

    आठौंअन्तर्गत राष्ट्रिय बुद्धिचालको खुलामा चार चरणको खेल समाप्तिसम्म प्रहरीका पुरुषोत्तम चौलागाईंले ४ अंक जोड्दै एकल अग्रता कायम गरेका छन् । बर्दियाँको ठाकुरद्वारामा भइरहेको प्रतियोगिताको खुलामै एपीएफका क्षितिज भण्डारी ३.५ अंकसाथ दोश्रो स्थानमा छन् । त्यस्तै समान ३ अंकसाथ प्रहरीका मदनकृष्ष कायश्थसहित ९ जना तेश्रो स्थानमा छन् । महिलातर्फ समान ४–४ अंकमा आर्मीका सुजना लोहनी र

  • लनटेनिस : एपीएफलाई थप दुई स्वर्ण

      १ बैशाख २०७६, आईतवार १५:११        राखेप

    रुपन्देहीमा जारी आठौ राष्ट्रिय खेलकुदअन्तरगत लन टेनिसमा एपीएफ क्लबले दुई स्वर्ण थपेको छ। देविनगरस्थित लन टेनिस कोर्टमा आईतबार भएको महिला युगल र पुरुष युगलमा एपीएफले स्वर्ण जितेको हो । महिला युगलको फाईनल खेलमा एपीएफकी सलोनी तामाङ र अस्लेशा लिसानोविचको जोडिले प्रेरणा कोईराला र ऐनी माथेमाको जोडिलाई ६(१, ६(२ को सोझो सेटमा पराजित गर्दै स्वर्ण हात

  • सेना, एपिएफ, सुदूरपश्चिम र प्रदेश १ अन्तिम चारमा

      १ बैशाख २०७६, आईतवार १५:०५        राखेप

    त्रिभुवन आर्मी क्लब, एपिएफ क्लब, सुदूरपश्चिम र प्रदेश १ आठौं राष्ट्रिय खेलकुद अन्तरगत ४० औं राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको महिला टिम ईभेन्ट्समा अन्तिम चारमा स्थान बनाउन सफल भएका छन् । नेपाली सेनाको त्रिभुवन आर्मीले प्रतियोगिताको पहिलो दिन आईतबार कर्णाली प्रदेशलाई २ – ० ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो । अव सेनाले सुदूरपश्चि प्रदेश

  • फेन्सिङमा आर्मी टिम च्याम्पियन

      १ बैशाख २०७६, आईतवार ०७:३४        राखेप

    आठौं राष्ट्रिय खेलकूद अन्तर्गत चौथो राष्ट्रिय फेन्सिङमा विभागीय क्लब त्रिभुवन आर्मी च्याम्पियन बनेको छ ।६ स्वर्ण, ४ रजत र ५ कांस्य जित्दै आर्मी समग्रमा टिम च्याम्पियन बनेको हो । यसैगरी अर्को विभागीय क्लब एपीएफ दोस्रो स्थानमा रहँदा प्रदेश ३ तेस्रो भयो ।दोश्रो भएको एपीएफले ३ स्वर्ण, ५ रजत र ५ कांस्य जित्यो । ३ स्वर्ण,

  • स्क्वास : अमृत च्याम्पियन

      ३० चैत्र २०७५, शनिबार १३:०२        राखेप

    अन्य खेलमा गण्डकीकी कृष्णा थापाले प्रदेश ३ की स्वस्थानी श्रेष्ठलाई ११–७, ११–९ र ११–८ तथा प्रदेश ३ की मन्जिला मगरले गण्डकी सालिनी घिमिरेलाई ११–३, ११–२ र ११–३ को सोझो सेटमा पन्छाए । पुरुष टिममा एपीएफले प्रदेश २ लाई ३–० तथा प्रदेश १ ले प्रहरीलाई २–१ ले निराश पारे ।

  • लनटेनिस : दिदीभाइलाई स्वर्ण

      ३० चैत्र २०७५, शनिबार १२:४७        राखेप

    आठौं राष्ट्रिय खेलकुदअन्तर्गत १५ औं राष्ट्रिय लनटेनिस खेलमा मिक्स डबल्सतर्फ एपीएफका इभान हो लिसानोविच र अश्लेषा लिसोनोविच दीदीभाईको जोडीले स्वर्ण जितेका छन । शनिबार भएको फाईनलमा उक्त जोडीले अभिलाषा विष्ट र प्रनव खनालको जोडीलाई ३–६, ६–४, १०–७ को सेटमा पराजित गरे । प्रदेश नं. ४ का अनिल साही र गंगा शर्मा तथा आर्मीका अभिनव आचार्य

  • ट्रायथलनको उपाधि आर्मीलाई

      ३० चैत्र २०७५, शनिबार १२:२६        राखेप

    पोखरा, ३० चैत । आठौं राष्ट्रिय खेलकूद अन्तर्गत पोखरामा भएको ट्राइयाथलनमा विभागीय क्लब आर्मी र एपीएफले बर्चश्व जमाएका छन् । ट्राईयाथलन अन्तरगत स्प्रिन्टमा ७५० मिटर पौडी, साइक्लिङ २० किलोमिटर र ५ किलोमिटरको दौडमा पुरुष तर्फ त्रिुभबन आर्मी क्लबका दिपेश चौधरीले १ घन्टा ८ मिनेट ८८ सेकेण्डमा दुरी पार गर्दै स्वर्ण पदक हात पारेका छन ।

  • आठौंं राष्ट्रिय खेलकुद टेलब टेनिसमा पुलिस च्याम्पियन

      ३० चैत्र २०७५, शनिबार ०९:३७        राखेप

    दाङ । आठौ राष्ट्रिय खेलकुद अन्तर्गत दाङको घोराहीमा भएको टेवल टेनिसमा नेपाल पुलिस क्लब च्याम्पियन बनेको छ ।प्रतियोगिताका सात स्पर्धामा ६ स्वर्ण ३ रजत र १ कास्य पदक हात पार्दै विभागीय क्लब नेपाल पुलिस राष्ट्रिय टेवल टेनिसको च्याम्पिएन बन्न सफल भएको हो । त्यस्तै प्रतियोगितामा शसस्त्र प्रहरीको एपीएफ १ स्वर्ण, २ रजत र ५ कास्य

  • स्क्वास : प्रवीण र अमृत फाइनलमा

      २९ चैत्र २०७५, शुक्रबार १४:०१        राखेप