• स्वास्थ्य उपसमितिले खेलपिच्छे स्वास्थ्य सेवा दिने

      २९ चैत्र २०७५, शुक्रबार १३:५९        राखेप

    आठौं राष्ट्रिय खेलकुदको स्वास्थ्य उपसमितिले खेलपिच्छे स्वास्थ्य सेवा दिन थालेको छ । उपसमितिले शुक्रबार नेपालगन्जमा पत्रकार सम्मेलन गरी प्रत्येक खेलस्थलमा चिकित्सक, स्वास्थ्यकर्मी, मेडिकल टिम, औषधी र एम्वुलेन्ससहित प्राथमिक उपचार सेवा खेल अवधिभर दिन थालिएको संयोजक उपेन्द्रकुमार पौडेलले जानकारी दिए । खेलाडीहरुलाई चोट पटक लाग्ने बित्तिकै उपचार पाउने गरी विभिन्न अस्पतालहरुमा चिकित्सकको टोली तयारी अवस्थामा रहेको

  • लनटेनिस : संरक्षक र प्रणव सेमिफाइनलमा

      २९ चैत्र २०७५, शुक्रबार १३:५६        राखेप

    आठौंअन्तर्गत १५ औं राष्ट्रिय लनटेनिस प्रतियोगिताको पुरुष सिंगल्समा एनआरएनका संरक्षकभूषण वज्राचार्य र आर्मीका प्रणव खनाल सेमिफाइनलमा प्रवेश गरेका छन् । उनीहरुसंगै प्रदेश ४ का प्रदीप खड्का र एपीएफका सन्तोष खत्री पनि सेमिफाइनलमा पुगे । बुटवलमा भइरहेको प्रतियोगितामा संरक्षणले एपीएफ जितेन्द्र परियारलाई ६–४ र ६–०, प्रणवले आर्मीका सम्यकभूषण वज्राचार्यलाई ६–१ र ६–१, प्रदीपले प्रदेश ४ का

  • टेबलटेनिस : राष्ट्रिय च्याम्पियनको जोडीलाई स्वर्ण

      २९ चैत्र २०७५, शुक्रबार १३:४६        राखेप

  • आठौंकाे ओलम्पिक टर्च र्‍याली शुरु

      २९ चैत्र २०७५, शुक्रबार १२:१०        राखेप

    आठौं राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र्‍याली विराटनगरबाट औपचारिक रूपमा शुरू भएकाे छ । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघको व्यवस्थापनमा  प्रदेश १ को विराटनगर हुँदै वैशाख ५ गते नेपालगंज रंगशालामा पुग्नेछ । जसमा १४ ओलम्पियनले सहभागिता जनाएका छन् । टर्च र्‍यालीकाे तालिका :चैत २८ गते काठमाडौं बाट विराटनगरचैत २९ गते प्रदेश नं १ विराटनगरमा विहान

  • आठौं राष्ट्रिय खेलकूदः हक्कीमा रोमनको पाँच गोल

      २८ चैत्र २०७५, बिहीबार १४:२२        राखेप

    बाँके, २८ चैत । आठौं राष्ट्रिय खेलकुदअन्तर्गत १८ औं राष्ट्रिय हक्कीको पुरुषमा नेपाल प्रहरी विजयी भएको छ । पहिलोपटक हक्कीमा सहभागिता जनाएको प्रहरीले गण्डकी प्रदेशलाई ५–० गोलले पराजित ग¥यो । सम्भव पाँचै गोल रोमन राणाको नाममा रह्यो । रोमन प्रहरीमा आबद्ध हुनुअघि गण्डकीबाटै खेल्थे । गत माघमा झापाको भद्रपुरमा भएको प्रथम गिरीजाप्रसाद कोइराला स्मृति राष्ट्रिय

  • आठौं राष्ट्रिय खेलकूद, कुस्तीमा सरोज यादवको विजयी शुरुआत

      २७ चैत्र २०७५, बुधबार १४:४०        राखेप

    प्रदेश नं. २ का सरोज यादवले आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरग भएको १४ औं राष्ट्रिय कुस्ती प्रतियोगितामा विजयी सुरुवात गरेका छन् । १२ औं सागका कास्य पदकधारी सरोजले ६५ केजी तौलमा प्रदेश नं ७ का कैलास ठगुन्नालाई पराजि गरे । यस्तै नेपाल प्रहरीका रितेश प्रसाद यादवले सेनाका अदीप खड्कालाई लाई र प्रदेश ३ का शैलेन्द्र

  • स्क्वास : अमृत क्वाटरफाइनलमा

      २७ चैत्र २०७५, बुधबार १३:५४        राखेप

    ललितपुरको सातदोबाटोस्थित स्क्वास एकेडेमीमा अमृतले गण्डकीकै कासिराम भण्डारीलाई ११–४, ११–२ र ११–६ को सोझो सेटमा पराजित गरे । पुरुष सिंगल्समै प्रदेश ३ का राजेन्द्र शाक्यले प्रदेश ५ का गोपाल थापालाई ११–४, ११–१ र ११–५, एपीएफका उमिद शाक्यले प्रदेश १ का अश्विन टोडीलाई ११–६, १२–१०, १२–१४ र ११–७ तथा प्रदेश ३ का अमिर ब्लोनले एपीएफका विजय

  • आठौँ राष्ट्रिय प्रतियोगिताको हक्की खेलमा आर्मी र गण्डकी प्रदेश बराबरी

      २७ चैत्र २०७५, बुधबार ०६:१०        राखेप

    बाँके, २७ चैत । आठौँ राष्ट्रिय प्रतियोगिता अन्तरगत नेपालगन्जमा बुधबारबाट हक्की प्रतियोगिता सुरु भएको छ । नेपाल आर्मी र गण्डकी प्रदेश वीच भएको पहिलोे खेल बराबरीमा टुंगिएको छ । सुरुवातदेखि नै आर्मीले गण्डकी प्रदेशलाई दवावमा राखे पनि कुनै गोल गर्न सकेन । दुवै टिमले गोल गर्न नसकेपछि १-१ अंक बाँडिएको छ । आर्मीले ११ पेनाल्टी

  • पुरुष हक्कीमा १६२ र महिलातर्फ १०८ खेलाडी सहभागी हुदैं

      २६ चैत्र २०७५, मंगलवार १२:१८        राखेप

    बाँके, २६ चैत । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत हक्की प्रतियोगिता २७ चैतदेखि नेपालगन्जमा हुने भएको छ । नेपालगन्जस्थित मंगलप्रसाद माध्यमिक विद्यालयको खेल मैदानमा हुने प्रतियोगिता विहान ७ बजे सुरु हुने भएको हो । आठौँ राष्ट्रिय प्रतियोगिताको हक्की पहिलो भएको राष्ट्रिय खेलकुद परिषदले जनाएको छ । पुरुषतर्फको हक्की प्रतियोगितामा सात प्रदेश र दुई विभागिय टोली

  • आठौं राष्ट्रिय खेलकुदका पाँच खेल बुधबारदेखि

      २६ चैत्र २०७५, मंगलवार १२:०९        राखेप

    काठमाडौं, चैत २६ गते । आठौं राष्ट्रिय खेलकुदअन्तर्गत विभिन्न ५ खेलका प्रतिस्पर्धा बुधबारदेखि सुरु हुँदैछ । आठौं राष्ट्रियको औपचारिक उद्घाटन बैशाख ५ गते हुने भए पनि ५ खेल भने पूर्व निर्धारित तालिका अनुसार बुधबारदैखि नै हुन लागेको हो । समापन बैशाख ११ गते हुनेछ । उद्घाटन र समापन दुवै नेपालगन्ज रंगशालामा हुने कार्यक्रम रहेको छ