Awards

राष्ट्रिय खेलकुद परिषद्को मिति २०६८/१२/२१ गते बसेको ९० औं बोर्ड बैठकले विभिन्न अन्तर्राष्ट्रिय अफिसियल खेलकुदमा पदक हासिल गर्ने खेलाडी, प्रशिक्षक तथा संघलाई पुरस्कार प्रदान गर्न सरकार समक्ष सिफारिस गरेको निर्णय ।

नगद पुरस्कारको व्यवस्था 
१) दक्षिण एशियाली खेलकुद (साग)
पदक व्यक्तिगत स्पर्धा तर्फ प्रत्येक खेलाडीले समूहगत स्पर्धा तर्फ प्रत्येक खेलाडीले पूर्ववत व्यक्तिगत स्पर्धा तर्फ प्रत्येक खेलाडीले
स्वर्ण ५ लाख २ लाख ३ लाख
रजत ३ लाख १ लाख ५० हजार २ लाख
कास्य २ लाख १ लाख १ लाख
२)  एशियाली  खेलकुद 
पदक व्यक्तिगत स्पर्धा तर्फ प्रत्येक खेलाडीले समूहगत स्पर्धा तर्फ प्रत्येक खेलाडीले
स्वर्ण २५ लाख १० लाख
रजत १५ लाख ५ लाख
कास्य १० लाख ३ लाख
३)  ओलम्पिक  खेलकुद 
पदक व्यक्तिगत स्पर्धा तर्फ प्रत्येक खेलाडीले समूहगत स्पर्धा तर्फ प्रत्येक खेलाडीले
स्वर्ण १ करोड ४० लाख
रजत ७५ लाख ३५ लाख
कास्य ५० लाख २० लाख
४)  प्रशिक्षक र राष्ट्रिय संघलाई उपलब्ध गराईने नगद पुरस्कारको व्यवस्था 
पदक स्वर्ण रजत कास्य
प्रतियोगिता राष्ट्रिय संघ प्रशिक्षक / स.प्रशिक्षक राष्ट्रिय संघ प्रशिक्षक / स.प्रशिक्षक राष्ट्रिय संघ प्रशिक्षक / स.प्रशिक्षक
ओलम्पिक १५ लाख  १० लाख / ५ लाख १२ लाख  ६ लाख / ३ लाख ९ लाख  ४ लाख ५० हजार / २ लाख २५ हजार
एशियाली १० लाख  ५ लाख / २ लाख ५० हजार ६ लाख ३ लाख / १ लाख ५० हजार ४ लाख २ लाख / १ लाख
साग ५ लाख ३ लाख / १ लाख ५० हजार ३ लाख  २ लाख / १ लाख २ लाख १ लाख  / ५० हजार
५) तीन वा तीन भन्दा वढी साग गेम्सको अफिसियल खेलमा स्वर्ण पदक वा एसियाडमा स्वर्ण सहित दुई पदक र ओलम्पिक गेम्स्का पदकधारी खेलाडीहरुले खेल जीवनबाट सन्यास लिने भएमा २५ लाख वरावरको आवासको व्यवस्था गर्नका लागि नेपाल सरकार समक्ष सिफारिस गर्ने निर्णय गरियो ।

समाचार / गतिबिधि View All

Upcoming Events View All