राष्ट्रिय खेलकुद परिषद्को मिति २०६८/१२/२१ गते बसेको ९० औं बोर्ड बैठकले विभिन्न अन्तर्राष्ट्रिय अफिसियल खेलकुदमा पदक हासिल गर्ने खेलाडी, प्रशिक्षक तथा संघलाई पुरस्कार प्रदान गर्न सरकार समक्ष सिफारिस गरि नेपाल सरकारले उक्त सिफारिसमा गरेको निर्णय ।
नगद पुरस्कारको व्यवस्था
१) दक्षिण एशियाली खेलकुद (साग)
पदक
व्यक्तिगत स्पर्धा तर्फ प्रत्येक खेलाडीले
समूहगत स्पर्धा तर्फ प्रत्येक खेलाडीले
पूर्ववत व्यक्तिगत स्पर्धा तर्फ प्रत्येक खेलाडीले
स्वर्ण
५ लाख
२ लाख
३ लाख
रजत
३ लाख
१ लाख ५० हजार
२ लाख
कास्य
२ लाख
१ लाख
१ लाख
२) एशियाली खेलकुद
पदक
व्यक्तिगत स्पर्धा तर्फ प्रत्येक खेलाडीले
समूहगत स्पर्धा तर्फ प्रत्येक खेलाडीले
स्वर्ण
२५ लाख
१० लाख
रजत
१५ लाख
५ लाख
कास्य
१० लाख
३ लाख
३) ओलम्पिक खेलकुद
पदक
व्यक्तिगत स्पर्धा तर्फ प्रत्येक खेलाडीले
समूहगत स्पर्धा तर्फ प्रत्येक खेलाडीले
स्वर्ण
१ करोड
४० लाख
रजत
७५ लाख
३५ लाख
कास्य
५० लाख
२० लाख
४) प्रशिक्षक र राष्ट्रिय संघलाई उपलब्ध गराईने नगद पुरस्कारको व्यवस्था
पदक
स्वर्ण
रजत
कास्य
प्रतियोगिता
राष्ट्रिय संघ
प्रशिक्षक / स.प्रशिक्षक
राष्ट्रिय संघ
प्रशिक्षक / स.प्रशिक्षक
राष्ट्रिय संघ
प्रशिक्षक / स.प्रशिक्षक
ओलम्पिक
१५ लाख
१० लाख / ५ लाख
१२ लाख
६ लाख / ३ लाख
९ लाख
४ लाख ५० हजार / २ लाख २५ हजार
एशियाली
१० लाख
५ लाख / २ लाख ५० हजार
६ लाख
३ लाख / १ लाख ५० हजार
४ लाख
२ लाख / १ लाख
साग
५ लाख
३ लाख / १ लाख ५० हजार
३ लाख
२ लाख / १ लाख
२ लाख
१ लाख / ५० हजार
५) तीन वा तीन भन्दा वढी साग गेम्सको अफिसियल खेलमा स्वर्ण पदक वा एसियाडमा स्वर्ण सहित दुई पदक र ओलम्पिक गेम्स्का पदकधारी खेलाडीहरुले खेल जीवनबाट सन्यास लिने भएमा २५ लाख वरावरको आवासको व्यवस्था गर्नका लागि नेपाल सरकार समक्ष सिफारिस गर्ने निर्णय गरियो ।
१३ औं दक्षिण एशियाली खेलकुदमा पदक प्राप्त खेलाडी तथा प्रशिक्षकहरुले प्राप्त गरेका रकम
क्र.सं.
बिधा
स्वर्ण
रजत
कास्य
कैफियत
१
ब्यक्तिगत तर्फ
९ लाख
६ लाख
३ लाख
२ वा सोभन्दा बढि स्वर्ण प्राप्त गर्ने खेलाडीका हकमा प्रत्येक स्वर्णको ११ लाखका दरले