काठमाडौं, माघ ९– युवा तथा खेलकुद मन्त्री दावा तामाङले खेलकुद अभिमुखिकरण अन्तरक्रिया कार्यक्रमको शुक्रवार उद्घाटन गर्नुभएको छ । मन्त्री तामाङले बार्दियाको ठाकुरद्वारमा आयोजित दुईदिने अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्नु भएको हो । सो अवसरमा मन्त्री तामाङले यस किसिमका अभिमुखी कार्यक्रमले खेल क्षेत्रलाई चलायनमान बनाउने धारणा व्यक्त गर्नु भएको छ । कोरोना भाइरसका कारण खेलक्षेत्र प्रभावित भइरहेको
काठमाडौं, पुस २८ गते ।नवनियुक्त युवा तथा खेलकुद मन्त्री दावाङ तामाङले खेलकुदमा रहेका चुनौतीलाई सहकार्य गर्दै पन्छ्याउने बताएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा मंगलबार आयोजित मन्त्री तामाङको स्वागत तथा बधाइ कार्यक्रममा सो कुरा बताएका हुन् ।‘खेलकुदमा रहेका समस्या र चुनौतीलाई सरोकारवालहरु संग सहकार्य गर्दै पन्छ्याउने छु । समयस्याका बारेमा चाँडै नै छलफल गर्छु
नवनियुक्त युवा तथा खेलकुद मन्त्री दावा तामाङ्गले खेलकुद क्षेत्रको विकासका लागि सवैसंग छलफल गरेर अगाडी बढ्ने बताएका छन् । मन्त्रालयको तर्फबाट हुने सम्पूर्ण कार्यका लागि आफु सदा अगाडी बढ्ने तथा खेल क्षेत्रलाई परिणाममुखी र संदेशमुलक कसरी बनाउन सकिन्छ छलफलबाट अगाडी बढ्ने मन्त्रीले बताए । बुधबार नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघले सिंहदरवारस्थित युवा तथा खेलकुद
राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) ले नयाँ प्रतिभावन खेलाडीको घोषणा कार्यक्रम अन्तर्गत राष्ट्रिय खेल भलिबलमा २४ खेलाडीको छनोट गरेको छ । त्यसमा समान १२–१२ पुरुष÷महिला खेलाडी रहेको भलिबल प्रशिक्षक जगदीश भट्टले जनाएका छन् ।खेलाडीको प्रतिभा र उचाइका आधारमा ५२ खेलाडी मध्येबाट २४ खेलाडीको छनोट गरिएको भट्टले जानकारी दिए ।राखेप सदस्य–सचिव
राष्ट्रिय खेलकुद परिषद्(राखेप) र कृषि बिकास बैंकबीच सहकार्य गर्ने सम्झौता भएको छ । राखेपका सदस्य–सचिव रमेशकुमार सिलवाल र कृषि बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायबीच मंगलवार सम्झौता पत्रमा हस्ताक्षर गरे । दश बर्षे सम्झौता पत्र आदन प्रदान गदै सदस्य सचिव सिलवालले भने ‘सहकार्यले दुवै संस्थालाई एक ठाँउमा ल्याएको छ, यसको लाभ स्वभाविक रुपमा दुवैलाई
नवनियुक्त युवा तथा खेलकुद मन्त्री दावा लामाले आइतबार आफ्नो पदभार ग्रहण गर्नु भएको छ । सिंहदरवार स्थित युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलिया, राष्ट्रिय खेलकुद परिषद (राखेप) का उपाध्यक्ष शिव कोईराला, राखेप सदस्य–सचिव रमेश कुमार सिलवाल, नेपाल स्काउटका प्रमुख लोकवहादुर भण्डारी, राखेप सदस्यहरु, मन्त्रालयका सह सचिव, उपसचिव, राखेप बिभागिय प्रमुखलगायतले आईतवार स्वागत गर्नु भएको
काठमाडौं, पुस ११ गते ।राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) का निर्देशक सुदेशकुमार रिमालको निधनमा शनिबार श्रद्धाञ्जली कार्यक्रम आयोजना गरियो ।अन्तिम श्रद्धाञ्जली दिन रिमालको पार्थीव शरीरलाई त्रिपुरेश्वरस्थित राखेप हातामा राखिएको थियो । युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलिया, राखेपका उपाध्यक्ष शिव कोइराला, सदस्य–सचिव रमेशकुमार सिलवाल, सदस्यहरु गोविन्दप्रसाद भट्टराई, सुभाष श्रेष्ठ,
काठमाडौं, पुस ७ गते । युवा तथा खेलकुद मन्त्रालयले ७ खेलाडीसहित १४ जनालाई खेलाडी प्रतिभा पुरस्कारबाट मंगलबार नगदसहित सम्मान गरेको छ । ७ खेलाडीमा १ बाहेक सबै गत मंसिरमा नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद ९साग० का स्वर्ण विजेता हुन् । सोही अवसरमा २ प्रशिक्षक तथा समान १–१ निर्णायक, चिकित्सक र खेल संघलाई पनि
युवा तथा खेलकुद मन्त्री जगत वहादुर सुनार (बिश्वकर्मा)ले खेल संघको बर्गिकरण हुने बताउनु भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजनामा राखेपमा दर्ता भएका राष्ट्रिय संघहरुको अन्तर्कि्रया कार्यक्रममा मन्त्री विश्वकर्माले ऐनले खेल बर्गिकरणको ब्यवस्था गरेको भन्दै नेपाली खेलकुदको विकासका लागि श्रोत, साधन र प्रार्थमिकताका आधारमा आवश्यकता अनुसार खेल संघहरु बर्गिकरण गरिने बताउनु भयो । राखेपका