राष्ट्रिय खेलकुद परिषद्ले गत बर्ष आयोजना भई ऐतिहासिक सफलता पाएको १३ औं दक्षिण एशियाली खेलकुद (साग)को खर्च विवरण आईतबार सार्वजनिक गरेको छ । राखेपका सदस्य सचिव रमेश कुमार सिलवाले पत्रकार सम्मेलनका विच १३ औं सागको आम्दानी तथा खर्चको विवरण प्रस्तुत गरेका हुन् । जसअनुसार साग खेलकुद तर्फ १ अर्व ३१ करोड ७८ लाख ४३ हजार
काठमाडौं, मंसिर ३ गते ।राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत प्रशासन विभागका विभागीय प्रमुख कुलबहादुर थापा कोरोना भाइरस (कोभिड– १९) संक्रमण मुक्त भएका छन् ।पच्चीस दिनअघि थापा संक्रमित भएपछि होम आइसोलेसनमा थिए । थापाका अनुसार उनले बुधबार जाँचका लागि स्वाब दिएका थिए । बुधबारै उनको रिपोर्ट नेगेटिभ आएको बताइएको छ ।
काठमााडौं, कात्तिक १३ गते ।राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत प्रशासन विभागका विभागीय प्रमुख कुलबहादुर थापालाई कोरोना भाइरस (कोभिड– १९) संक्रमण भएको छ ।सामान्य लक्षण देखिएपछि थापाले गत मंगलबार पीसीआर परीक्षण गराएका थिए । सोको रिपोर्ट पोजेटिभ आएको थापा स्वयंले पुष्टि गरेका छन् । संक्रमण पुष्टि भएपछि थापाले आफ्नो सम्पर्कमा आएका सबैलाई पीसीआर परीक्षण गराउन समेत
काठमाडौं, कात्तिक ३ गते ।राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त बोर्ड सदस्यहरुले सोमबार शपथ ग्रहण गरेका छन् । राखेपका अध्यक्ष समेत रहेका युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले नवनियुक्त ११ बोर्ड सदस्यलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराए ।मन्त्रीपरिषद्को गत असोज २९ गतेको बैठकले हरि खड्का, मानदेव हजरा, पुरेन्द्रविक्रम लाखे, राजेश गुरुङ, मोहम्मद
काठमाडौं, असोज १८ गते ।राष्ट्रिय खेलाडी कल्याणकारी कोषले राष्ट्रिय खेलाडी र पूर्व राष्ट्रिय खेलाडीलाई आइतबार उपचार खर्च प्रदान गरेको छ । एथलेटिक्स, बास्केटबल, जुडो र कबड्डीका गरी चार जनालाई जम्मा ४ लाख रुपैयाँ प्रदान गरियो । एथलेटिक्सका पूर्व राष्ट्रिय खेलाडी रविनकुमार राईको परिवारलाई १ लाख रुपैयाँ प्रदान गरियो । क्यान्सर रोगबाट पीडित राईको गत साउन
काठमाडौं, असोज १५ गते । नेपाल क्रिकेट संघ ९क्यान० को यहि असोज ६ गते चितवनमा भएको साधारण सभाले पुरुष/महिला क्रिकेट खेलाडीहरुको वर्गीकरण गरेको सम्बन्धी जानकारी विभिन्न सञ्चारमाध्यमबाट अवगत भयो । क्यानको उक्त निर्णयलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) स्वागत गर्दछ । साथै क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) र विभिन्न क्रिकेट खेलाडीले क्यानको वर्गीकरण चित्त बुझ्दो नभएको
काठमाडौं, असोज १४ गते । तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुनबहादुर विकको संयोजकत्वमा गठित खेलकुदको संरचना तथा कर्मचारी दरबन्दी सिफारिस समितिले बुधबार प्रतिवेदन बुझाएको छ । गत जेठ १४ गतेको निर्णयानुसार गठित समितिले राष्ट्रिय खेलकुद परिषद् ९राखेप० का उपाध्यक्ष शिव कोइराला र सदस्य–सचिव रमेशकुमार सिलवाललाई प्रतिवेदन बुझाएको हो । खेलकुदको विकास सम्बन्धमा व्यवस्था गर्न बनेको
१३ औं सागमा ब्याडमिन्टन खेल सामाग्री खरिद तथा वितरणमा अनियमितता तथा सातदोवाटोस्थित अन्तराष्ट्रिय खेल परिसरमा भएको रुख कटान सम्वन्धि छानविन गर्न बनेको उपसमितिले आफ्नो कार्य सुरु गरेको छ । २०७७/०५/०५ गते परिषद्बाट प्राप्त कार्यादेश बमोजिम बसेको उपसमितिको पहिलो जुम बैठकले कार्यलाई अगाडी बढाउनका लागि विभिन्न निर्णयहरु गरेको छ । जसमा छानविन कार्यका लागि TOR निर्माण
काठमाडौं, भदौ ३ गते । राष्ट्रिय खेलकुद परिषद्(राखेप)ले बोर्ड सदस्य गोबिन्द भट्टराईको संयोजकत्वमा ५ सदस्य छानबिन उपसमिति गठन गरेको छ । राखेप सदस्य सचिव रमेशकुमार सिलवालले आजै भट्टराईलाई संयोजकको जिम्मेवारी दिएको पत्र हस्तान्तरण गरे । उपसमितिको सदस्यमा तालिम तथा प्रशिक्षण बिभागका प्रमुख अर्जनवहादुर बिक, राष्ट्रिय टिम तयारीका प्रमुख महेन्द्रकुमार राई, कानुन शाखा प्रमुख नारायण राज