• रुचाल सम्मानित

      २ असार २०७३, बिहीबार ११:३६        राखेप

    थाईल्यान्डको बैककमा सम्पन्न १३ औं विश्व मुवाँथाई च्याम्पियनसिपमा नेपालको तर्फबाट सहभागी खेलाडी गुणराज रुचाललाई नेपाल राष्ट्रिय मुवाँथाई संघले मुवाँथाई बर्ष खेलाडी २०७२ बाट बिहिबार सम्मान गरेको छ । नयाँ शक्ति पार्टीका युवा तथा खेलकुद विभाग प्रमुख गंगा नारायण श्रेष्ठले रुचाललाई प्रशंसा पत्र प्रदान गरे । यस्तै नेपाल राष्ट्रिय मुवाँथाई संघका अध्यक्ष गणेश कक्षपतीले रुचाललाई संघको

  • पुष्पलाल ¥याङिकङ्ग ब्याडमिन्टन शनिबार

      १ असार २०७३, बुधबार ११:४३        राखेप

    नेपाल खेलकुद महासंघ अन्तरगतको राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा पाँचौ पुष्पलाल स्मृती ¥याङिकङ्ग ब्याडमिन्टन प्रतियोगिता शनिबार राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा हुने भएको छ । नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोगमा चार दिन सम्म संचालन हुने प्रतियोगितामा पुरुष र महिला एकलको ¥याङिकङ्ग, तथा खुला तर्फ यु – १७ छात्र तथा छात्रा, पुरुष र महिला जोडी, एवं भेट्रान्स जोडी

  • प्रथम फेन्सिङ च्याम्पियनसिप हुने

      १ असार २०७३, बुधबार ०५:३८        राखेप

    नेपाल फेन्सिङ संघको आयोजनामा प्रथम फेन्सिङ च्याम्पियनसिप यहि आउँदो असार २ र ३ गते त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कर्भडहलमा हुने भएको छ । ओलम्पिक डे २०१६ को अवसर पारेर च्याम्पियनसिप आयोजना गर्न लागेको संघले जनाएको छ। च्याम्पियनसिपका लागि सम्पूर्ण तयारी पुरा भइसकेको फेन्सिङ संघका महासचिव सुजनलाल श्रेष्ठले बताए । नेपालमा फेन्सिङको राष्ट्रिय च्याम्पियनसिप पहिलो पटक

  • परम्परागत धनुषवाण सुरु

      १ असार २०७३, बुधबार ०५:३७        राखेप

    नेपाल आर्चरी संघको आयोजनामा चौथो परम्परागत धनुषवाण प्रतियोगिता मंगलबारदेखि सीतापाइलामा सुरु भएको छ । मार्फाली थकाली सेवा सदनको सहयोगमा भइरहेको प्रतियोगितामा ६० पुरुष खेलाडीको सहभागिता रहेको तारा संघका अध्यक्ष लक्ष्मण हिराचनले जनाएका छन् । प्रतियोगताको नेपाल अटोमोबाइल खेलकुद संघ (नासा) का महासचिव गोविन्द भट्टराईले एक कार्यक्रमबीच उद्घाटन गरे । पहिलो दिन व्यक्तिगत स्पर्धामा म्यागदी मगर

  • राखेपद्वारा सात खेल संघको दर्ता खारेज

      १ असार २०७३, बुधबार ०५:१५        राखेप

    काठमाडौं, जेठ ३२ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले परिषद्मादर्ता रहेकाविभन्नि सात राष्ट्रिय खेल संघको दर्ता खारेज गरेको छ । नेपालफुटबल संघ, नेपाल जेनुइनमार्सल आर्ट संघ, नेपाल फ्युजनमार्सल आर्ट संघ, नेपाल खेलकुद योग संघ, नेपालआर्म रेस्लिङ संघ, नेपाललागु पदार्थ तथाएड्स संघ तथा नेपालकर्पोरेट खेलकुद संघको दर्ता खारेज गरिएको हो । दर्ता भएएता साधारणसभानगराएको र

  • भारोत्तोलनको ओलम्पिक सोलिडारिटी सम्पन्न

      ३० जेष्ठ २०७३, आईतवार १३:०८        राखेप

    नेपाल ओलम्पिक कमिटी (एनओसी) को सहयोग तथा नेपाल भारोत्तोलन संघको आयोजनामा भारोत्तोलनको आईओसी ओलम्पिक सोलिडारिटी कोर्ष आइतबार सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा सम्पन्न भएको छ । सहभागीलाई एनओसीका उपाध्यक्ष पुरेन्द्रविक्रम लाखे, राष्ट्रिय खेलकुद परिषद्का कोषाध्यक्ष एवं ओलम्पियन सुरेन्द्रबहादुर हमाल, भारोत्तोलन संघका महासचिव पार्थ सारथी सेन गुप्तलगायतले एक कार्यक्रमबीच प्रमाण पत्र वितरण गरे । चारदिने कोर्षमा विभिन्न

  • अस्ट्रेलियामा मोहनलाई तेश्रो स्वर्ण

      ३० जेष्ठ २०७३, आईतवार १३:०२        राखेप

    अस्ट्रेलियामा मोहनलाई तेश्रो स्वर्ण केहि वर्षयता अस्ट्रेलियामा बस्दै आएका नेपाली जुडो खेलाडी मोहन बमले ४१ औं अस्ट्रेलियन राष्ट्रिय जुडो च्याम्पियनसिपमा स्वर्ण जितेका छन् । मोहनले एडमन्ड युन ९भ्मmगलम थ्गभल० संग मिलेर पुरुष नागे नो कातामा स्वर्ण जितेका हुन् । तीन जोडीले प्रतिस्पर्धा गरेको यो स्पर्धामा मोहन र एडमन्डले ९० प्रतिशत अंक बटुलेका थिए । यो

  • बेसबलमा राणाको निरन्तरता

      ३० जेष्ठ २०७३, आईतवार १०:४६        राखेप

    असित शमसेर राणाको नेतृत्वलाई निरन्तरता दिदै नेपाल बेसबल तथा सफ्टबल संघको दोश्रो साधारण सभा सम्पन्न भएको छ । शनीबार सम्पन्न साधारण सभाले बिनोद कुमार भट्टराइ र प्रदिपकुमार खत्रीलाई उपाध्यक्षमा चयन ग¥यो । दिपक न्यौपाने महासचिव, विपिन बज्राचार्य सचिव तथा पद्मनाथ पौडेल कोशाध्यक्ष निर्वाचीत भए । सदस्यहरुमा रोहीत जङ्ग कुबँर, गिरमान गुरुङ्ग, टोपेन्द« तुफान राणा, प्रल्हाद

  • प्रदेश नं. ३ च्याम्पियन

      ३० जेष्ठ २०७३, आईतवार १०:३४        राखेप

    प्रदेश नं. ३ ले सातौं राष्ट्रिय वादोकाइ कराते प्रतियोगिताको उपाधि शनिबार जितेको छ । प्रदेश नं. ३, १० स्वर्ण, १३ रजत र ७ कांस्य जित्दै टिम च्याम्पियन बन्यो । दोश्रो भएको प्रदेश नं. ७ ले ६ स्वर्ण, ८ रजत र ३ कांस्य जित्यो । ५ स्वर्ण, ४ रजत र ५ कांस्यसहित प्रदेश नं. ५ ले