• सरीता र मनीतालाई स्वर्ण

      ४ असार २०७३, शनिबार ०८:२७        राखेप

    अल नेपाल सिनियर जुडो प्रतियोगितामा नेपाल प्रहरी क्लबकी सरीता चौधरी र बन्दी सहायता गृह (पाम) की मनीता श्रेष्ठ प्रधानले शुक्रबार स्वर्ण जितेका छन् । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको महिला ४८ केजीमुनि फाइनलमा सरीताले सीडब्लुसीएनकी मनीषा महर्जनलाई पराजित गरिन् । महिला ५७ केजीमुनि उपाधि भिडन्तमा १२ औं दक्षिण एसियाली खेलकुदकी रजत विजेता मनीताले सशस्त्र प्रहरी

  • प्रतापको एकल अग्रता

      ४ असार २०७३, शनिबार ०८:२५        राखेप

    नेपाल छन्त्याल संघका प्रताप छन्त्यालले चौथो परम्परागत धनुषवाण प्रतियोगिताको चौथो दिन शुक्रबार एकल अग्रता बनाएका छन् । उनको कूल ११ अंक भएको छ । सीतापाइलास्थित मार्फा थकाली सेवा सदनमा भइरहेको प्रतियोगितामा मनाङ मस्र्याङ्दी क्लबका प्रेम थापा मगर ९ अंकसाथ दोश्रो स्थानमा छन् । नेपाल आर्चरी संघद्वारा आयोजित प्रतियोगितामा मार्फा थकाली सेवा सदनका चित्रलाल हिराचन र

  • ओलम्पिक तयारीलाई निशा कोरिया प्रस्थान

      ४ असार २०७३, शनिबार ०८:२४        राखेप

    रियो ओलम्पिक– २०१६ मा वाइल्ड कार्ड मार्फत सहभागिता जनाउन लागेकी तेक्वान्दो खेलाडी निशा रावल शुक्रबार दक्षिण कोरियाको सिओल प्रस्थान गरेकी छन् । ब्राजिलको रियो द जेनेरियोमा अगष्ट ५ देखि २१ तारिखसम्म चल्ने ओलम्पिकको तयारीका लागि निशा प्रशिक्षक जा हो लिसंगै कोरिया प्रस्थान गरेकी हुन् । उनीहरुलाई युवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डलले एक कार्यक्रमबीच बिदाइ

  • एपिएफ र शिवपुरी फाइनलमा

      २ असार २०७३, बिहीबार १३:२२        राखेप

    सशस्त्र प्रहरी बलको एपिएफ क्लब र शिवपुरी फेन्सिङ्ग क्लब प्रथम राष्ट्रिय फेन्सिङ्ग च्याम्पियनसिपको ईपी स्पर्धामा पुरुष टिम ईभेन्ट्समा फाईनल प्रवेश गरेका छन् । नेपाल फेन्सिङ्ग संघद्वारा आयोजित प्रतियोगितामा एपिएफले नेपाली सेनको टिमलाई र शिवपुरीले पेन्टाथलन फेन्सिङ्ग क्लबलाई पराजित गर्दै फाईनलको यात्रा तय गरेका थिए । राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा भएको च्याम्पियनसिपको महिला तर्फ ईपी टिम

  • रुचाल सम्मानित

      २ असार २०७३, बिहीबार ११:३६        राखेप

    थाईल्यान्डको बैककमा सम्पन्न १३ औं विश्व मुवाँथाई च्याम्पियनसिपमा नेपालको तर्फबाट सहभागी खेलाडी गुणराज रुचाललाई नेपाल राष्ट्रिय मुवाँथाई संघले मुवाँथाई बर्ष खेलाडी २०७२ बाट बिहिबार सम्मान गरेको छ । नयाँ शक्ति पार्टीका युवा तथा खेलकुद विभाग प्रमुख गंगा नारायण श्रेष्ठले रुचाललाई प्रशंसा पत्र प्रदान गरे । यस्तै नेपाल राष्ट्रिय मुवाँथाई संघका अध्यक्ष गणेश कक्षपतीले रुचाललाई संघको

  • पुष्पलाल ¥याङिकङ्ग ब्याडमिन्टन शनिबार

      १ असार २०७३, बुधबार ११:४३        राखेप

    नेपाल खेलकुद महासंघ अन्तरगतको राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा पाँचौ पुष्पलाल स्मृती ¥याङिकङ्ग ब्याडमिन्टन प्रतियोगिता शनिबार राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा हुने भएको छ । नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोगमा चार दिन सम्म संचालन हुने प्रतियोगितामा पुरुष र महिला एकलको ¥याङिकङ्ग, तथा खुला तर्फ यु – १७ छात्र तथा छात्रा, पुरुष र महिला जोडी, एवं भेट्रान्स जोडी

  • प्रथम फेन्सिङ च्याम्पियनसिप हुने

      १ असार २०७३, बुधबार ०५:३८        राखेप

    नेपाल फेन्सिङ संघको आयोजनामा प्रथम फेन्सिङ च्याम्पियनसिप यहि आउँदो असार २ र ३ गते त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कर्भडहलमा हुने भएको छ । ओलम्पिक डे २०१६ को अवसर पारेर च्याम्पियनसिप आयोजना गर्न लागेको संघले जनाएको छ। च्याम्पियनसिपका लागि सम्पूर्ण तयारी पुरा भइसकेको फेन्सिङ संघका महासचिव सुजनलाल श्रेष्ठले बताए । नेपालमा फेन्सिङको राष्ट्रिय च्याम्पियनसिप पहिलो पटक

  • परम्परागत धनुषवाण सुरु

      १ असार २०७३, बुधबार ०५:३७        राखेप

    नेपाल आर्चरी संघको आयोजनामा चौथो परम्परागत धनुषवाण प्रतियोगिता मंगलबारदेखि सीतापाइलामा सुरु भएको छ । मार्फाली थकाली सेवा सदनको सहयोगमा भइरहेको प्रतियोगितामा ६० पुरुष खेलाडीको सहभागिता रहेको तारा संघका अध्यक्ष लक्ष्मण हिराचनले जनाएका छन् । प्रतियोगताको नेपाल अटोमोबाइल खेलकुद संघ (नासा) का महासचिव गोविन्द भट्टराईले एक कार्यक्रमबीच उद्घाटन गरे । पहिलो दिन व्यक्तिगत स्पर्धामा म्यागदी मगर

  • राखेपद्वारा सात खेल संघको दर्ता खारेज

      १ असार २०७३, बुधबार ०५:१५        राखेप

    काठमाडौं, जेठ ३२ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले परिषद्मादर्ता रहेकाविभन्नि सात राष्ट्रिय खेल संघको दर्ता खारेज गरेको छ । नेपालफुटबल संघ, नेपाल जेनुइनमार्सल आर्ट संघ, नेपाल फ्युजनमार्सल आर्ट संघ, नेपाल खेलकुद योग संघ, नेपालआर्म रेस्लिङ संघ, नेपाललागु पदार्थ तथाएड्स संघ तथा नेपालकर्पोरेट खेलकुद संघको दर्ता खारेज गरिएको हो । दर्ता भएएता साधारणसभानगराएको र