रियो ओलम्पिक– २०१६ मा वाइल्ड कार्ड मार्फत सहभागिता जनाउन लागेकी तेक्वान्दो खेलाडी निशा रावल शुक्रबार दक्षिण कोरियाको सिओल प्रस्थान गरेकी छन् । ब्राजिलको रियो द जेनेरियोमा अगष्ट ५ देखि २१ तारिखसम्म चल्ने ओलम्पिकको तयारीका लागि निशा प्रशिक्षक जा हो लिसंगै कोरिया प्रस्थान गरेकी हुन् । उनीहरुलाई युवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डलले एक कार्यक्रमबीच बिदाइ
सशस्त्र प्रहरी बलको एपिएफ क्लब र शिवपुरी फेन्सिङ्ग क्लब प्रथम राष्ट्रिय फेन्सिङ्ग च्याम्पियनसिपको ईपी स्पर्धामा पुरुष टिम ईभेन्ट्समा फाईनल प्रवेश गरेका छन् । नेपाल फेन्सिङ्ग संघद्वारा आयोजित प्रतियोगितामा एपिएफले नेपाली सेनको टिमलाई र शिवपुरीले पेन्टाथलन फेन्सिङ्ग क्लबलाई पराजित गर्दै फाईनलको यात्रा तय गरेका थिए । राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा भएको च्याम्पियनसिपको महिला तर्फ ईपी टिम
थाईल्यान्डको बैककमा सम्पन्न १३ औं विश्व मुवाँथाई च्याम्पियनसिपमा नेपालको तर्फबाट सहभागी खेलाडी गुणराज रुचाललाई नेपाल राष्ट्रिय मुवाँथाई संघले मुवाँथाई बर्ष खेलाडी २०७२ बाट बिहिबार सम्मान गरेको छ । नयाँ शक्ति पार्टीका युवा तथा खेलकुद विभाग प्रमुख गंगा नारायण श्रेष्ठले रुचाललाई प्रशंसा पत्र प्रदान गरे । यस्तै नेपाल राष्ट्रिय मुवाँथाई संघका अध्यक्ष गणेश कक्षपतीले रुचाललाई संघको
नेपाल खेलकुद महासंघ अन्तरगतको राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा पाँचौ पुष्पलाल स्मृती ¥याङिकङ्ग ब्याडमिन्टन प्रतियोगिता शनिबार राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा हुने भएको छ । नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोगमा चार दिन सम्म संचालन हुने प्रतियोगितामा पुरुष र महिला एकलको ¥याङिकङ्ग, तथा खुला तर्फ यु – १७ छात्र तथा छात्रा, पुरुष र महिला जोडी, एवं भेट्रान्स जोडी
नेपाल फेन्सिङ संघको आयोजनामा प्रथम फेन्सिङ च्याम्पियनसिप यहि आउँदो असार २ र ३ गते त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कर्भडहलमा हुने भएको छ । ओलम्पिक डे २०१६ को अवसर पारेर च्याम्पियनसिप आयोजना गर्न लागेको संघले जनाएको छ। च्याम्पियनसिपका लागि सम्पूर्ण तयारी पुरा भइसकेको फेन्सिङ संघका महासचिव सुजनलाल श्रेष्ठले बताए । नेपालमा फेन्सिङको राष्ट्रिय च्याम्पियनसिप पहिलो पटक
नेपाल आर्चरी संघको आयोजनामा चौथो परम्परागत धनुषवाण प्रतियोगिता मंगलबारदेखि सीतापाइलामा सुरु भएको छ । मार्फाली थकाली सेवा सदनको सहयोगमा भइरहेको प्रतियोगितामा ६० पुरुष खेलाडीको सहभागिता रहेको तारा संघका अध्यक्ष लक्ष्मण हिराचनले जनाएका छन् । प्रतियोगताको नेपाल अटोमोबाइल खेलकुद संघ (नासा) का महासचिव गोविन्द भट्टराईले एक कार्यक्रमबीच उद्घाटन गरे । पहिलो दिन व्यक्तिगत स्पर्धामा म्यागदी मगर
काठमाडौं, जेठ ३२ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले परिषद्मादर्ता रहेकाविभन्नि सात राष्ट्रिय खेल संघको दर्ता खारेज गरेको छ । नेपालफुटबल संघ, नेपाल जेनुइनमार्सल आर्ट संघ, नेपाल फ्युजनमार्सल आर्ट संघ, नेपाल खेलकुद योग संघ, नेपालआर्म रेस्लिङ संघ, नेपाललागु पदार्थ तथाएड्स संघ तथा नेपालकर्पोरेट खेलकुद संघको दर्ता खारेज गरिएको हो । दर्ता भएएता साधारणसभानगराएको र
नेपाल ओलम्पिक कमिटी (एनओसी) को सहयोग तथा नेपाल भारोत्तोलन संघको आयोजनामा भारोत्तोलनको आईओसी ओलम्पिक सोलिडारिटी कोर्ष आइतबार सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा सम्पन्न भएको छ । सहभागीलाई एनओसीका उपाध्यक्ष पुरेन्द्रविक्रम लाखे, राष्ट्रिय खेलकुद परिषद्का कोषाध्यक्ष एवं ओलम्पियन सुरेन्द्रबहादुर हमाल, भारोत्तोलन संघका महासचिव पार्थ सारथी सेन गुप्तलगायतले एक कार्यक्रमबीच प्रमाण पत्र वितरण गरे । चारदिने कोर्षमा विभिन्न
अस्ट्रेलियामा मोहनलाई तेश्रो स्वर्ण केहि वर्षयता अस्ट्रेलियामा बस्दै आएका नेपाली जुडो खेलाडी मोहन बमले ४१ औं अस्ट्रेलियन राष्ट्रिय जुडो च्याम्पियनसिपमा स्वर्ण जितेका छन् । मोहनले एडमन्ड युन ९भ्मmगलम थ्गभल० संग मिलेर पुरुष नागे नो कातामा स्वर्ण जितेका हुन् । तीन जोडीले प्रतिस्पर्धा गरेको यो स्पर्धामा मोहन र एडमन्डले ९० प्रतिशत अंक बटुलेका थिए । यो