नेपाल कप भेट्रान फुटबल बिहीबारदेखि

स्पोर्ट्स फर अल क्लब, नेपालको आयोजनामा दोश्रो नेपाल कप भेट्रान फुटबल प्रतियोगिता बिहीबारदेखि हुने भएको छ । प्रतियोगितामा ११ टिमले प्रतिस्पर्धा गर्ने सोमबार आयोजित पत्रकार सम्मेलनमा आयोजक क्लबका अध्यक्ष एवं राष्ट्रिय फुटबल टोलीका पूर्व गोलरक्षक लोकबहादुर शाहीले जानकारी गराए । त्रिभूवन आर्मी क्लब, सामाखुशी फुटसल टिम, नाइट किङ क्लब, ब्वाइज युनियन क्लब, रुपन्देही ११ भेट्रान […]

from left shanta thapa n sabina shrestha

एसियन जोनल ३.२ चेस, फीडे मास्टर मनीषको स्तरीय प्रदर्शन कायमै

एसियन जोनल थ्रीप्वाइन्ट टु चेस प्रतियोगितामा नेपालमा फीडे मास्टर मनीष हमाल र आशिष फुयाँलको स्तरीय प्रदर्शन सोमबार पनि कायम रह्यो । २०८१रेटेड मनीषले दोश्रो चरणको खेलमा २४२२ रेटेड बंगलादेशी जिएम नियाज मुर्सदसंग बराबरी गरे । यसैगरी, १८०१ रेटेड आशिषले बंगलादेशी आइएम २३४३ रेटेड अबु सफीयन सकीलसंग बराबरी गरे । यसैगरी, २०३६ रेटेड सिएम क्षितिज भण्डारीले […]

3 (3)

एसियन जोनल थ्रीप्वाइन्ट टु चेस खुलामा सुमित सफल

एसियन जोनल थ्रीप्वाइन्ट टु चेस प्रतियोगिता आइतबार सुरु भयो । प्रतियोगिताको पूर्व प्रधानमन्त्री झलनाथ खनालले उद्घाटन गरे । एसियन जोनल थ्री प्वाइन्ट टुका अध्यक्ष राजेशहरी जोशीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल बुद्धीचाल संघका अध्यक्ष एकलाल श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद्का सदस्य उपेन्द« पौडेल लगायतको उपश्थिती थियो । २८ मार्चसम्म हुने प्रतियोगितामा नेपाल सहित बंगलादेश, माल्दीभ्स र श्रीलंकाका […]

सदस्य–सचिव विष्टद्वारा खेल पूर्वाधारको सिलान्यास र निरीक्षण

काठमाडौं चैत ४ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्टले सुनसरीको बराह नगरपालिका वार्ड नं. ९ स्थित राजावासमा शुक्रबार कभर्डहलको सिलान्यास गरेका छन् । सरस्वती माविको ७ कट्ठा १५ धुर जग्गामा बन्न लागेको उक्त कभर्डहलले ५० गुणा ११० वर्गमिटर क्षेत्रफल ओगट्ने पूर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका सदस्य गणेश बुढाथोकीले जानकारी गराए । […]

8

ब्याडमिन्टन प्रशिक्षक प्रशिक्षण कोर्ष सम्पन्न

ब्याडमिन्टन एशिया महासंघको सहयोग तथा नेपाल ब्याडमिन्टन संघको आयोजनामा संचालित दक्षिण एशियाली क्षेत्रीय लेभल –१ प्रशिक्षक प्रशिक्षण कोर्ष बुधबार सम्पन्न भएको छ । दक्षिण एशियामा ब्याडमिन्टन प्रशिक्षकहरुको दक्षतामा अभिबृद्धि गर्दै स्तरिय खेलाडी उत्पादन गर्ने उद्धेश्यले आयोजना गरिएको कोर्षमा नेपालका पाँच सहित दक्षिण एशियाका ३७ प्रशिक्षकहरुको सहभागिता रहेको थियो । कोर्षमा भारत बाहेक नेपाल, भुटान, पाकिस्तान, […]

6 (4)

भेट्रान एथलेटिक्स खेलाडीलाई बिदाई

मित्र राष्ट्र दक्षिण कोरियाको देगु सहरमा आयोजना हुने बिश्व मास्टर्स इन्डोर एथलेटिक्स च्याम्पियनसिप २०१७ मा सहभागी हुन जाने नेपाली भेट्रान एथलेटिक्स टोलीलाई बुधबार एक कार्यक्रमविच राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार बिष्टले अन्तराष्ट्रिय खेल परिसर, सातदोवाटोमा बिदाई गरे । भैरव शाहीको नेतृत्वमा कोरिया तर्फ जाने टोलीमा यज्ञलाल श्रेष्ठ (६० मि. हर्डल्स), बिश्व रत्न मानन्धर […]

खेलाडीको कुनै दोष छैन ः विष्ट

काठमाडौं चैत १ गते । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले नेपाली क्रिकेटमा देखिएको समस्यामा खेलाडीको कुनै दोष नभएको बताएका छन् । मंगलबार नक्सालमा आयोजित राष्ट्रिय पुरुष क्रिकेट टोलीसंगको अन्तरक्रियामा सदस्य–सचिव विष्टले भने– ‘नेपाली क्रिकेटमा देखिएको समस्या क्रिकेटको नेतृत्व गर्नेहरुको अदुर्शिताका कारण हो । यसमा खेलाडीको कुनै दोष छैन ।’ उनले क्रिकेटको समस्या समाधान गर्न […]

तेक्वान्दो कोर्स सुरु

नेपाल तेक्वान्दो संघको आयोजनामा तेक्वान्दो राष्ट्रिय निर्णायक सेमिनार तथा रिफ्रेसर कोर्स मंगलबारदेखि सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा सुरु भएको छ । सेमिनारमा ८५ तथा रिफ्रेसर कोर्समा १ सय ७१ गरी जम्मा २ सय ५६ जना सहभागी छन् । सहभागी सबै मध्यमाञ्चलका हुन् । तीनदिने कोर्स कोरियन प्रशिक्षक क्वान यङ दल, रेफ्री संयोजक नवीनकुमार श्रेष्ठ र गोविन्द […]

खेलाडी संघलाई पूर्णता

नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघले आफ्नो नयाँ कार्य समितिलाई पूर्णता प्रदान गरेको छ । अध्यक्ष दीपक श्रेष्ठको अध्यक्षतामा शुक्रबार बसेको संघको बैठकले २७ सदस्यीय कार्य समितिमा २ उपाध्यक्ष र ५ सदस्यलाई मनोनित गर्दै समितिलाई पूर्णता प्रदान गरेको हो । संघको मनोनित उपाध्यक्ष द्वयमा ज्ञानेन्द्र मल्ल (क्रिकेट) र आयषा शाक्य (तेक्वान्दो) रहेका छन् । यस्तै […]

1 (3)

पवन प्रकृति लगातार चौथोपटक च्याम्पियन

पवन प्रकृतिले ललितपुर जिल्लाव्यापी नवौं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा लगातार चौथोपटक टिम च्याम्पियनको उपाधि बुधबार जितेको छ । ललितपुर जिल्ला खेलकुद विकास समितिद्वारा आयोजित प्रतियोगितामा सर्वाधिक २२७ अंकसाथ पवन प्रकृति समग्रमा टिम च्याम्पियन बनेको हो । १४० अंकसाथ सेन्ट जेभियर्स स्कुल, गोदावरी दोश्रो तथा १०६ अंकसहित वज्र एकेडेमी तेश्रो भए । शीर्ष तीन स्थान हात […]

FederationsView All

समाचार / गतिबिधि View All