6

प्रदेश नं. ३ च्याम्पियन

प्रदेश नं. ३ ले सातौं राष्ट्रिय वादोकाइ कराते प्रतियोगिताको उपाधि शनिबार जितेको छ । प्रदेश नं. ३, १० स्वर्ण, १३ रजत र ७ कांस्य जित्दै टिम च्याम्पियन बन्यो । दोश्रो भएको प्रदेश नं. ७ ले ६ स्वर्ण, ८ रजत र ३ कांस्य जित्यो । ५ स्वर्ण, ४ रजत र ५ कांस्यसहित प्रदेश नं. ५ ले […]

5 (1)

रोजिल, ओजेश र आयुश प्रथम

राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) ले सञ्चालन गरेको लेभल वान कोर्षको क्रिकेटमा रोजिल थापा, फुटबलमा ओजेश पोखरेल तथा टेबलटेनिसमा आयुश गौतम प्रथम भएका छन् । त्यस्तै लेभल टुको क्रिकेटमा अनिललाल प्रधान र शशांक जोशी, फुटबलमा एलस श्रेष्ठ तथा टेबलटेनिसमा प्रबोध केसी प्रथम भए । लेभल वान र टुमा जम्मा २ […]

1462629269

जीवन रक्षा कोर्ष सम्पन्न

इन्टरनेसनल लाइफ सेभिङ फेडेरेसनको सहयोग तथा नेपाल पौडी संघको आयोजनामा लाइफ सेभिङ कोर्ष शनिबार सम्पन्न भएको छ । पाँचदिने कोर्षमा ४५ जनाको सहभागिता रहेको पौडी संघले जनाएको छ । सहभागीलाई राष्ट्रिय लाइफ सेभिङ, भारतका संस्थापक अध्यक्ष पुरुषोत्तम शर्मा र उपाध्यक्ष युसुफले सम्बन्धित विविध पक्ष बारे जानकारी गराएका थिए । सहभागीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेन्द्र […]

1462629448

ब्याडमिन्टन साधारणसभा

साग पदक विजेता नगदसहित सम्मानित ः साधारण सभाको उद्घाटन सत्रमा ब्याडमिन्टन संघले भारतमा गत फेब्रुअरीमा भएको १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक जित्न सफल आफ्ना खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई नगदसहित सम्मान ग¥यो । सागको ब्याडमिन्टनमा नेपालले महिला स्पर्धामा दुई कांस्य जितेको थियो । महिला सिंगल्स र टिममा कांस्य हात पारेको हो । महिला […]

1462685581

ब्याडमिन्टन नेतृत्वमा रामजी

तीनपटकका सिनियर÷जुनियर पूर्व ब्याडमिन्टन राष्ट्रिय च्याम्पियन रामजीबहादुर श्रेष्ठ नेपाल ब्याडमिन्टन संघको अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । शनिबार सम्पन्न ब्याडमिन्टन संघको पाँचौं साधारणसभाले अध्यक्षसहित २८ सदस्यीय केन्द्रीय कार्यसमिति समेत निर्विरोध चयन ग¥यो । आठ उपाध्यक्षमा नरेशबहादुर सिंह, विश्वेस श्रेष्ठ, सुवास श्रेष्ठ, चन्द्रशेखर लामा, ध्रुव महर्जन, गोविन्दबहादुर स्वार, मिनबहादुर केसी तथा राजेन्द्रमान श्रेष्ठ रहेका छन् । […]

FederationsView All

समाचार / गतिबिधि View All