प्रेस विज्ञप्ति २०७३ साल बैशाख २०

आदरणीय पत्रकार मित्रहरु, नेपाली क्रिकेटको वर्तमान अवस्थाबारे धारणा सार्वजनिक गर्ने उद्देश्यसाथ राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको आजको यस पत्रकार सम्मेलनमा उपस्थित पत्रकार मित्रहरुलाई सर्वप्रथम कार्यक्रममा हार्दिक स्वागत गर्न चाहन्छु । पत्रकार मित्रहरु, अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले नेपाल क्रिकेट संघ (क्यान) लाई निलम्बन गरेको खबरले सबैलाई दुखी तुल्याएको छ । राष्ट्रिय खेलकुद परिषद्ले पनि यस […]

FederationsView All

समाचार / गतिबिधि View All