सेमिनार सम्पन्न

नेपाल सिन क्योकुसिन कराते संघको आयोजनामा राष्ट्रिय रेफ्री सेमिनार शुक्रबार सम्पन्न भएको छ । दुईदिने सेमिनारमा ५० जना सहभागी थिए । सहभागीलाई राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत तालिम तथा प्रशिक्षण विभागका निर्देशक नवीन उप्रेतीले प्रमाण पत्र वितरण गरे ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया