• सदस्य–सचिव घिसिङद्वारा पूर्वाधारको निरीक्षण

      १६ मंसिर २०७८, बिहीबार १८:१३        राखेप

    राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त सदस्य–सचिव टंकलाल घिसिङले बिहीबार भौतिक पूर्वाधारको निरीक्षण गरेका छन् ।सुरुमा त्रिपुरेश्वरस्थित राखेप हातामा रहेको प्रशासनिक भवनको निरीक्षण गरेका सदस्य–सचिव घिसिङ त्यसपछि अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा रहेका पूर्वाधारको निरीक्षण गर्न सातदोबाटो गएका थिए । पूर्वाधारको निरीक्षण गर्नुअघि सदस्य–सचिव घिसिङ तालिम तथा प्रशिक्षण विभागले सातदोबाटौमै आयोजना गरेको विभिन्न २२ खेलका मुख्य

  • सदस्य–सचिव र विभागीय प्रमुखको बैठक

      १५ मंसिर २०७८, बुधबार २०:५३        राखेप

    काठमाडौं, मंसिर १५ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त सदस्य–सचिव टंकलाल घिसिङले राखेपअन्तर्गतका विभिन्न विभागका प्रमुखहरुसंग बुधबार बैठक बसी छलफल गरेका छन् । सदस्य–सचिवको कार्यभार सम्हालेको दोश्रो दिन विभागका समस्या, कार्य प्रगति विवरणलगायतका बारे जानकारी लिन बैठकमा छलफल गरिएको हो । बैठकमा प्रशासन विभागका प्रमुख कुलबहादुर थापा, तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुन

  • सदस्य–सचिव र क्रिकेट खेलाडीको भेट

      १५ मंसिर २०७८, बुधबार २०:५१        राखेप

    राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त सदस्य–सचिव टंकलाल घिसिङलाई राष्ट्रिय पुरुष÷महिला क्रिकेट खेलाडीले मंगलबार भेट गरेका छन् । भेटका अवसरमा खेलाडीले क्रिकेटका विविध पक्ष बारे जानकारी गराएका थिए । सदस्य–सचिव घिसिङले क्रिकेट खेल र खेलाडीको स्तरबृद्धि गर्न परिषद्ले सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाउदै सबै खेलका खेलाडीको प्रोत्साहनका लागि परिषद् अगाडि बढ्ने बताए ।

  • सदस्य–सचिव घिसिङद्वारा पदवहाली

      १५ मंसिर २०७८, बुधबार २०:५०        राखेप

    काठमाडौं, मंसिर १४ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त सदस्य–सचिव टंकलाल घिसिङले मंगलबार पदवहाली गरेका छन् । त्रिपुरेश्वरस्थित राखेप कार्यकक्षमा पदवहाली गर्ने क्रममा सदस्य–सचिव घिसिङले खेलाडीको विमा सम्बन्धमा कार्यविधि बनाएर प्रकृया अगाडि बढाउने तथा करिब २ वर्षदेखि बन्दा रहेको राष्ट्रिय टिम तयारीको प्रशिक्षण तत्काल सुरु गर्ने सम्बन्धी टिप्पणी सदर गरेका थिए । घिसिङलाई

  • परिषद्का कार्ययोजना बारेमा अन्तरक्रिया

      २८ कार्तिक २०७८, आईतवार १७:४४        राखेप

    राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव विष्णुराज ढकालले परिषद्का कार्ययोजना बारेमा आईतबार परिषदका कर्मचारीहरुसंग अन्तरक्रिया गरेका छन् । उक्त अन्तरक्रिया कार्यक्रममा परिषद्का विभागिय प्रमुख, निर्देशक, उपनिर्देशक र शाखा प्रमुखहरुले परिषद्का कार्ययोजना बारेमा आफ्नो राय र कार्ययोजना पत्र पेश गरेका थिए ।

  • सदस्य–सचिव ढकालद्वारा पदवहाली

      २३ कार्तिक २०७८, मंगलवार १२:२४        राखेप

    काठमाडौं, कात्तिक २२ गते ।राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव विष्णुराज ढकालले सोमबार पदवहाली गरेका छन् । त्रिपुरेश्वरस्थित राखेप परिसरमा रहेको कार्यकक्षमा सदस्य–सचिव ढकालले पदवहाली गरेका हुन् ।कात्तिक १६ गतेको युवा तथा खेलकुद मन्त्रीस्तरीय निर्णयानुसार राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा १७ उपदफा ९१२० बमोजिम ढकाललाई अर्को व्यवस्था नभएसम्म राखेपको सदस्य–सचिवको रुपमा कामकाज गर्ने

  • छानविन समितिले बुझायो प्रतिवेदन

      ९ भाद्र २०७८, बुधबार १८:००        राखेप

    राष्ट्रिय खेलकुद परिषद्ले फुटबल संघ भित्रको बिवाद समाधानका लागि परिषद्का सदस्य पुरेन्द्र विक्रम लाखेको संयोजकत्वमा गठित “ बिवाद समाधान छानविन समिती” ले राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश कुमार सिलवाललाई बुधवार प्रतिवेदन बुझाएको छ । युवा तथा खेलकुद मन्त्रालयले अखिल नेपाल फुटबल संघको बर्तमान अवस्थामा संघ भित्र भएको बिवाद समाधानका लागि छानविन समिति गठन गर्न

  • श्रेष्ठप्रति श्रद्धाञ्जली

      २५ श्रावण २०७८, सोमबार १४:५३        राखेप

    काठमाडौं, साउन २५ गते ।राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत तालिम तथा प्रशिक्षण विभागकी कार्यालय सहयोगी मैया श्रेष्ठको आइतबार निधन भएको छ । श्रेष्ठको कोरोना भाइरस (कोभिड– १९) को संक्रमणका कारण ५४ वर्षको उमेरमा निधन भएको हो ।श्रेष्ठलाई करिब २ हप्ताअघि कोरोना भाइरस पोजेटिभ देखिएपछि एपीएफ अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । उपचारकै क्रममा श्रेष्ठको

  • राखेपद्वारा लाखेको संयोजकत्वमा समिति गठन

      १९ श्रावण २०७८, मंगलवार १६:२६        राखेप

    राष्ट्रिय खेलकुद परिषद्ले वर्तमान अवस्थामा फुटबल संघ भित्र भएको विबाद सामधानका लागि परिषद्का सदस्य पुरेन्द्र बिक्रम लाखेको संयोजकत्वमा ७ सदस्य “विवाद सामाधान छानविन समिति” गठन गरेको छ । राष्ट्रिय खेलकुद परिषद्को कार्यकारी समितिको मिति २०७८ श्रावण १९ गतेको निर्णय अनुसार समितिको सचिवमा संघ संस्था समन्वय शाखाका प्रमुख सरोजकुमार पोखरेल रहेका छन् । समितिको सदस्यहरुमा परिषद्का