दाहाल, टमाटा र श्रेष्ठलाई बिदाई

राष्ट्रिय खेलकुद परिषद्मा लामो समय सम्म कार्यरत रहि खेलकुदको विकास र विस्तारमा अहोरात्र खटिएका तीन ब्यक्तित्व ह्याण्डबलका नायव बरिष्ठ प्रशिक्षक हिमाल दाहाल, क्रिकेटका नायव बरिष्ठ प्रशिक्षक ज...

राखेपद्वारा धन्यवाद ज्ञापन

गण्डकी प्रदेशको पोखरा लगायत ८ जिल्लाका विभिन्न स्थानमा आयोजित नवौं राष्ट्रिय खेलकुदलाई भब्य तथा सभ्य रुपमा सम्पन्न गर्न प्रत्यक्ष तथा अप्रत्यक्ष राष्ट्रको कार्यमा सहयोग पु¥याउनु हुने सम्पूर्...

दशौ राष्ट्रिय खेलकुद कर्णालीमा हुने घोषण सहित नवौंको समापन

दशौं राष्ट्रिय खेलकुद कर्णाली प्रदेशमा आयोजना हुने भएको छ । नवौं राष्ट्रिय खेलकुदका प्रमुख अतिथी सम्माननिय प्रधानमन्त्री शेरबहादुर देउवाले दशौं राष्ट्रिय खेलकुद आयोजक प्रदेशका सामाजिक विकास ...

एथलेटिक्समा आर्मी च्याम्पियन

१९ स्वर्ण पदक सहित नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्समा त्रिभुवन आर्मी क्लब टिम च्याम्पियन बनेको छ । सर्वाधिक पदक हात पादै च्याम्पियन बनेको आर्मीले १९ स्वर्ण सगै १३ रजत र १३ कास्य ग...

कराँतेमा ९ स्वर्णसहित पुलिस च्याम्पियन

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता, २०७९ अन्तर्गत कराँतेका १९ स्वर्ण पदकमध्ये विभागिय नेपाल पुलिस क्लवले सर्वाधिक ९ स्वर्ण पदक हात पार्दै करातेमा आफ्नो बर्चस्व कायम गरेको छ । गत असोज २९ गतेद...

बक्सिङ : आर्मी ११ स्वर्ण सहित च्याम्पियन

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत भएको बक्सिङ प्रतियोगितामा त्रिभूवन आर्मी क्लव ११ स्वर्ण सहित च्याम्पियन बन्न सफल भएको छ । एपिएफले ४, बागमतीले ३, एनआरएनले २, गण्डकी प्रदेश, प्रदेश...

जिम्न्यास्टिक : त्रिभुवन आर्मी च्याम्पियन

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत जिम्न्याष्टिकमा कुल २९ पदक सहित त्रिभुवन आर्मी क्लब च्याम्पियन बनेको छ । आठौं महिला राष्ट्रिय जिम्न्याष्टिक तथा २०औं पुरुष राष्ट्रिय जिम्न्याष्टिक ...

स्क्वास : टिम इभेन्टतर्फ गण्डकी प्रदेश च्याम्पियन

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत भएको स्क्वास खेलमा पुरुष टिम इभेन्टतर्फ गण्डकी प्रदेश च्याम्पियन बनेको छ । पोखरा रंगशलास्थित स्क्वास कोर्टमा विहीबार सम्पन्न फाइनल खेलमा गण्डकीका अ...

फुटबल : महिला र पुरुष दुवै तर्फक एपिएफलाई सफलता

नवौं राष्ट्रिय खेलकुदअन्तर्गत महिलाफुटबल प्रतियोगितमा एपिएफले स्वर्ण जितेको छ । वालिङ खेल मैदानम ाबिहिबार नेपाल पुलिस क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै एपिएफले स्वर्ण जितेको हो । खेलको १...

उसु : विभागीय टिम हावी

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत उसु खेलमा विभागीय टिम नेपाली सेनाको आर्मी र सशस्त्र प्रहरी बलको एपीएफका खेलाडी हाबी भएका छन् । आर्मीले १२ स्वर्ण, ५ रजत र ५ कास्यसहित २२ पदक जित्दा...

जुडो : आर्मी च्याम्पीयन

नवौं राष्ट्रिय खेलकुदअन्तर्गत भएको जुडो खेलमा नेपाली सेनाको त्रिभूवन आर्मी क्लव च्याम्पीयन बनेको छ । आर्मीले सर्वाधिक ९ स्वर्ण जित्दै टिम च्यम्पीयन भएको हो । आर्मीका लागि व्यक्तिगततर्फको विध...

दुवाथलनमा पुरुषतर्फ नेपाल पुलिस र महिलातर्फ नेपाल आर्मीलाई स्वर्ण

दुवाथलन प्रतियोगितामा पुरुषतर्फ नेपाल पुलिस र महिलातर्फ नेपाल आर्मीले स्वर्ण पदक जितेको छ । ५ किमी दौड, २० किमी साइक्लिङ र २.५ किमी दौड प्रहरीका किरण लिम्बूले १ घण्टा २२ सेकेन्डमा पार गर्दै ...