रग्बीमा पुरुषतर्फ सशस्त्र र महिलातर्फ सेनालाई स्वर्ण

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत रग्बीमा पुरुषतर्फ सशस्त्र प्रहरीको एपीएफ क्लव र महिलातर्फ नेपाली सेनाको त्रिभूवन आर्मी क्लवले स्वर्ण पदक जितेका छन् । पोखराको लेखनाथस्थित भण्डारढीक...

पुरुष हकी : आर्मी र पुलिस विच भिडन्त हुने

पोखरामाजारी नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुषहकीको फाईनलमानेपालआर्मी र पुलिस विच भिडन्त हुने पक्काभएको छ । हेम्जाको गौरीशंकर खेल मैदानमाजारी खेलमाआजआर्मीले कर्णालीलाई र पुलिसले गण्डकीलाई प...

साइक्लिङ : हिक्मत बिकलाइ स्वर्ण

आज (बुधबार) पोखराको याम्दी–हेम्जा सडकखण्डमा भएको पुरुष साइक्लिङको रोड रेस मास स्टार्ट विधातर्फको फाइनल खेलमा ६० किलोमिटरको दुरी १ घण्टा ५५ मिनेट २१ सेकेण्ड ०१५ मिलिसेकेण्डमा पुरा गर्दै गण्डक...

नेपाल पुलिसकी विद्या राईको भारोत्तोलनमा कीर्तिमान

नेपाल पुलिसकी विद्या राईले भारोत्तोलनमा कीर्तिमान राखेकी छन् । उनले स्न्याचमा कीर्तिमान कायम गर्दै स्वर्ण जितिन् । ८७ केजी माथि तौल समूहमा उनले स्न्याचतर्फ ७६ र क्लीन एण्ड जर्कमा ८८ गरी कुल ...

टेनिस मेन्स डवल्समा गण्डकीलाई स्वर्ण

टेनिस मेन्स डवल्समा गण्डकीले स्वर्ण पदक जितेको छ । पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकीले स्वर्ण पदक हात पारेको हो । निकै प्रतिस्पर्धात्मक खेलमा गण्डकीका प्रदीप खड्का र अन...

महिला भलिबलमा बागमती तेस्रो

महिला भलिबलमा बागमती प्रदेश तेस्रो भएको छ । म्याग्दीको बेनीमा बुधबार भएको खेलमा घरेलु टिम गण्डकीलाई एकका विरुद्ध तीन सेटले पराजित गर्दै बागमती तेस्रो भएको हो । बागमतीले दोस्रो, तेस्रो र च...

पुरुष बास्केटबलमा गण्डकी र एपीएफ फाइलनमा

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको बास्केटलब फाइभ अन फाइभ प्रतियोगितामा गण्डकी र एपीएफ फाइनलमा प्रवेश गरेका छन् ।् बुधबार भएको खेलमा गण्डकीले आर्मीलाई ७०–६६ स्कोरले हराउँदै फाइनलमा प्रवेश ग...

महिला ज्याभ्लिन थ्रोमा पुलिसकी चन्द्रकलाको राष्ट्रिय कीर्तिमान

एथलेटिक्स महिला ज्याभ्लिन थ्रोमा पुलिसकी चन्द्रकला लाम्गाडेले नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छन् । उनले बुधबार ४७.६० मिटर मिटर थ्रो गर्दै नयाँ कीर्तिमान कायम गरेकी हुन् । यसअघि यो कीर्तिमा...

थ्री बाइ थ्री महिला बास्केटबलमा गण्डकीलाई काँस्य

तनहुँ जिल्लामा भएको थ्री बाइ थ्री महिला बास्केटबल प्रतियोगितामा गण्डकी प्रदेशले काँस्य पदक हात पारेको छ । बुधबार भएको खेलमा बागमती प्रदेशलाई ९–७ अंकको अन्तरमा गण्डकीले जित हासिल गरेको हो । ...

८ सय मिटर दौडमा फूलमति र सोमलाई स्वर्ण

एथलेटिक्स ८ सय मिटर दौडमा एपीएफकी फूलमति राना र आमीका सोमबहादुर कुमालले स्वर्ण पदक जितेका छन् । पोखरा रंगशालामा बुधबार भएको दौडमा महिलातर्फ एपीएफकी फूलमतिले निधारित दुरी २ मिनेट २७.३६ सेकेन...

सफ्ट टेनिस मिक्स डबल्समा प्रदेश १ लाई स्वर्ण

पोखरा रंगशालास्थित टेनिस कोर्टमा बुधबार सफ्ट टेनिस प्रतियोगिता सम्पन्न भएका छ । प्रतियोगितामा प्रदेश १ का युकेश योञ्जन र श्रेया योञ्जनको जोडीले ५–२ को सेटमा बागमती प्रदेशका प्रदीप खत्री र ज...

महिला बास्केटबलको काँस्य गण्डकीलाई

तनहुँ जिल्लामा भएको महिला बास्केटबल प्रतियोगितामा गण्डकी प्रदेशले काँस्य पदक हात पारेको छ । बुधबार भएको खेलमा गण्डकीले सुदूरपश्चिम प्रदेशलाई ४६–२४ अंकको अन्तरमा काँस्य पदक हात पारेको हो । ...