मोर्गन कप राष्ट्रिय बास्केटबल शुक्रबार देखि

नेपाल बास्केटबल संघको आयोजनामा १२ औं महिला तथा १३ औं पुरुष मोर्गन कप राष्ट्रिय खुला बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । प्रतियोगितामा पुरुषतर्फ १२ र महिलामा ८ टिमको सहभागिता रहन...

ज्ञान र सुरेन्द्रको जोडीपहिलो

ओलम्पिक डेको अवसरमा आयोजित ब्याडमिन्टन प्रतियोगितामा ज्ञान विक्रम शाह र सुरेन्द्र बहादुर सिंहको जोडी बुधबार पहिलो भएका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएको फाइनल...

साग कुस्ती पदक विजेता सम्मानित

भारतमा गत फेब्रुअरीमा सम्पन्न १२ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कुस्तीमा पदक जितेका खेलाडीलाई बुधबार नगदसहित सम्मान गरिएको छ । कुस्तीमा नेपालले पुरुषतर्फ २ कांस्य पदक जितेको थियो । ...

स्किको शुभकामना कार्यक्रम

विन्टर ओलम्पिकको प्रतिनिधित्व गर्ने नेपाल स्की संघ र स्पोर्ट्स फर अल कमिसनले ओलम्पिक डेको अवसरमा बुधबार शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना ग¥यो । सो अवसरमा स्की संघका अध्यक्ष समेत रहेका न...

आर्मीका सुरेन्द्रलाई स्वर्ण

नेपाल आर्मीका सुरेन्द्र श्रेष्ठले पाँचौ ग्रान्डप्रिक्स भारोत्तोलन प्रतियोगिताको पुरुष ७७ केजीको सिनियरतर्फ मंगलबार स्वर्ण जितेका छन् । उनले स्न्याचमा ९० र क्लिन एन्ड जर्कमा ११७ गरी कूल २०७ क...

रत्नजित र नङशल च्याम्पियन

नेपाल आर्मी क्लबका रत्नजित तामाङले पाँचौं पुष्पलाल स्मृति राष्ट्रिय ¥याङकिङ ब्याडमिन्टन प्रतियोगिताअन्तर्गत पुरुष सिंगल्सको उापधि मंगलबार जितेका छन् । नेपाल खेलकुद महासंघअन्तर्गतको राष्ट्रिय...

देवीद्वारा किर्तिमानमा सुधार

१२ औं सागकी कास्य पदकधारी नेपाल प्रहरीकी देवी चौधरीले पाँचौ ग्रान्डप्रिक्स भारोत्तोलन प्रतियोगिताको ५३ केजी तौल समूहको स्नाच तर्फ ५९ केजी भार बहन गर्दै सोमबार आफ्नै नाममा रहेको राष्ट्रिय किर...

उपाधीका लागि रत्न र विकास भिड्ने

पाँचौ पुष्पलाल स्मृती ¥याङिकङ्ग राष्ट्रिय ब्याडमिन्टन पुरुष एकल उपाधीको लागि पूर्व विजेता त्रिभुवन आर्मीका रत्नजित तामाङ्ग र भोजपुरका विकास श्रेष्ठको भिडन्त हुने भएको छ । सोमबार भएको सेमिफाइ...

सेमिफाईनलमा रत्नले बिष्णुको सामना गर्ने

नेपाली सेनाका रत्नजित तामाङ्ग र दिपेश धामी, नेपाल प्रहरीका विष्णु कटुवाल तथा भोजपुरका विकास श्रेष्ठ पाँचौं पुष्पलाल स्मृती ¥याङिकङ्ग राष्ट्रिय ब्याडमिन्टनको पुरुष एकल तर्फ आईतबार अन्तिम चारम...

पोखरामा ह्याण्डबल रेफ्री प्रशिक्षण सुरु

नेपाल ह्याण्डबल संघ द्वारा आयोजना गरिएको एक हप्ते राष्ट्रिय रेफ्री ह्याण्डबल प्रशिक्षण कार्यक्रम शनिवार बाट पोखरामा सुरु भएको छ । सो अवसरमा नेपाल ह्याण्डबल संघका अध्यक्ष एवम नेपाल ओलोम्पिक क...

रत्न र बिष्णु क्वाटरफाईनलमा

नेपाली सेनाका रत्नजित तामाङ्ग, नेपाल प्रहरीका बिष्णु कटुवाल, सेनाका नविन श्रेष्ठ र भोजपुरका विकास श्रेष्ठ पाँचौ पुष्पलाल ¥याङिकङ्ग राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलको लिग खेलमा अ...

लिला र निशालाई स्वर्ण

नेपाली सेनाकी लिला अधिकारी र पुलिसकी निशा चोधरी अल नेपाल सिनियर जुडो प्रतियोगितामा शनिबार स्वर्ण जित्न सफल भएका छन् । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको महिला ५२ केजीमुनि फाइ...