राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताहरूमा ट्रफी वा पदक सहित महत्त्वपूर्ण स्थान प्राप्तगरी नेपाल र नेपालीको गौरव बडाउन योगदान पुर्याउने खेलाडी, प्रशिक्षक तथा सम्बन्धित खेलकुद सम्बन्धि संस्थालाई पुरस्कार तथा सम्मान प्रदान गर्ने सम्बन्धमा आवश्यक कार्यविधि बनाउन वान्छनीय भएकोले नेपाल सरकारले यो कार्यविधि बनाएको छ

खेलकुद पुरस्कार तथा सम्मान कार्यविधि २०७२ संशोधन सहित Download

नगद पुरस्कारको व्यवस्था

पदकव्यक्तिगत स्पर्धा तर्फ प्रत्येक खेलाडीलेसमूहगत स्पर्धा तर्फ प्रत्येक खेलाडीलेपूर्ववत व्यक्तिगत स्पर्धा तर्फ प्रत्येक खेलाडीले
स्वर्ण१० लाख२ लाख३ लाख
रजत३ लाख१ लाख ५० हजार२ लाख
कास्य२ लाख१ लाख१ लाख
पदकव्यक्तिगत स्पर्धा तर्फ प्रत्येक खेलाडीलेसमूहगत स्पर्धा तर्फ प्रत्येक खेलाडीले
स्वर्ण२५ लाख१० लाख
रजत१५ लाख५ लाख
कास्य१० लाख३ लाख
पदकव्यक्तिगत स्पर्धा तर्फ प्रत्येक खेलाडीलेसमूहगत स्पर्धा तर्फ प्रत्येक खेलाडीले
स्वर्ण१ करोड४० लाख
रजत७५ लाख३५ लाख
कास्य५० लाख२० लाख
पदकस्वर्णरजतकास्य
प्रतियोगिताराष्ट्रिय संघप्रशिक्षक / स.प्रशिक्षकराष्ट्रिय संघप्रशिक्षक / स.प्रशिक्षकराष्ट्रिय संघप्रशिक्षक / स.प्रशिक्षक
ओलम्पिक१५ लाख१० लाख / ५ लाख१२ लाख६ लाख / ३ लाख९ लाख४ लाख ५० हजार / २ लाख २५ हजार
एशियाली १० लाख ५ लाख / २ लाख ५० हजार६ लाख३ लाख / १ लाख ५० हजार४ लाख२ लाख / १ लाख
साग५ लाख३ लाख / १ लाख ५० हजार ३ लाख २ लाख / १ लाख२ लाख१ लाख / ५० हजार

तीन वा तीन भन्दा वढी साग गेम्सको अफिसियल खेलमा स्वर्ण पदक वा एसियाडमा स्वर्ण सहित दुई पदक र ओलम्पिक गेम्स्का पदकधारी खेलाडीहरुले खेल जीवनबाट सन्यास लिने भएमा २५ लाख वरावरको आवासको व्यवस्था गर्नका लागि नेपाल सरकार समक्ष सिफारिस गर्ने निर्णय गरियो ।

क्र.सं.बिधास्वर्णरजतकास्य कैफियत
ब्यक्तिगत तर्फ९ लाख६ लाख ३ लाख२ वा सोभन्दा बढि स्वर्ण प्राप्त गर्ने खेलाडीका हकमा प्रत्येक स्वर्णको ११ लाखका दरले
समूहगत तर्फ६ लाख४ लाख२ लाख
प्रशिक्षक५ लाख३ लाख२ लाख
स. प्रशिक्षक३ लाख२ लाख१ लाख
राष्ट्रिय संघ५ लाख३ लाख२ लाख